समाचार
क्षत्रीको हकहितका लागि एकजुट भएर आन्दोलन गर्नुपर्छ : उपाध्यक्ष कार्की
क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष श्याम कार्कीले देशमा क्षत्रीहरूको ठूलो हिस्सा रहेको बताएका छन्। आइतबार समाजले नेपाल प्रेस सोसाइटी, सूर्यविनायकमा क्षत्री दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष कार्कीले देशको कुल जनसङ्ख्यामा १७ प्रतिशत क्षत्री रहेको उल्लेख गरेका हुन्। उनले भने, “हामीले यो देशको सबैभन्दा धेरै हिस्सा ओगटेका छौँ। यति धेरै सङ्ख्यामा रहे […]
सूर्यविनायकमा विज्ञापन कर अब नगरपालिका आफैँले संकलन गर्ने
भक्तपुरको सूर्यविनायक नगरपालिकाले नगरपालिका क्षेत्रभित्र राखिने तथा प्रदर्शन गरिने विज्ञापन सामग्रीबापतको विज्ञापन कर अब आफैँ संकलन गर्ने भएको छ।यसअघि सम्झौता भएको कम्पनीमार्फत विज्ञापन कर संकलन हुँदै आएकोमा उक्त सम्झौताको अवधि २०८३ भदौ ३१ गते समाप्त भएपछि असोज १ गतेदेखि नगरपालिकाले प्रत्यक्ष रूपमा कर संकलन गर्ने व्यवस्था गरेको हो।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले सूचना जारी […]
अर्थ
वातावरण संरक्षण मञ्च भक्तपुरद्वारा ‘प्लाष्टिकबाट ढकी बुनाइ’ तालिम सम्पन्न
भक्तपुर, असार २१ — वातावरण संरक्षण मञ्च भक्तपुरको आयोजनामा सञ्चालन भएको दुईदिने ‘खेर जाने प्लास्टिकबाट ढकी बुनाइ’ तालिम शनिबार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा मञ्चका अध्यक्ष न्हुछेबहादुर प्रजापतिले घरबाट फोहोरका रूपमा निस्किने प्लास्टिकलाई उपयोगी घरेलु सामग्रीमा रूपान्तरण गरी व्यावसायिक रूपमा अघि बढाउन सके आम्दानी वृद्धि हुनुका साथै जलवायु परिवर्तन र वातावरण प्रदूषण न्यूनीकरणमा […]
कर तिर्नु नागरिकको कर्तव्य, समृद्ध सूर्यविनायक निर्माणको आधार
भक्तपुर । समृद्ध, व्यवस्थित र आत्मनिर्भर स्थानीय सरकार निर्माणका लागि कर प्रणालीलाई प्रभावकारी बनाउनु अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्। विकास, सुशासन र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहको मुख्य स्रोत कर भएकाले प्रत्येक नागरिकले समयमै कानुनअनुसार कर तिर्नु आफ्नो जिम्मेवारी र सभ्य नागरिकको पहिचान भएको उनीहरूको भनाइ छ। स्थानीय सरकारको मेरुदण्डका रूपमा रहेको करले नगरपालिकालाई आर्थिक रूपमा […]
Nepali Date Converter
लोकप्रिय
-
web page commented on बंगलादेशमा राजनीतिक हिंसा चर्किँदै: विद्यार्थी नेता हादीपछि एनसीपी नेता सिकदरको गोली हानी हत्या: https://www.youtube.com/@nowgoalorgmx https://www.
-
Trouver Mon Assurance commented on बंगलादेशमा राजनीतिक हिंसा चर्किँदै: विद्यार्थी नेता हादीपछि एनसीपी नेता सिकदरको गोली हानी हत्या: Nous presentons Trouver Mon Assurance, un site en
-
onlinepokiesaussie.com commented on बंगलादेशमा राजनीतिक हिंसा चर्किँदै: विद्यार्थी नेता हादीपछि एनसीपी नेता सिकदरको गोली हानी हत्या: Why visitors still use to read news papers when in
-
homepage commented on बंगलादेशमा राजनीतिक हिंसा चर्किँदै: विद्यार्थी नेता हादीपछि एनसीपी नेता सिकदरको गोली हानी हत्या: https://x.com/bc8888id https://www.youtube.com/@bc
-
u888 commented on बंगलादेशमा राजनीतिक हिंसा चर्किँदै: विद्यार्थी नेता हादीपछि एनसीपी नेता सिकदरको गोली हानी हत्या: Now I am going to do my breakfast, when having my


