सूर्यविनायक नगरपालिकाले विभिन्न कर तथा शुल्कमा ५० प्रतिशत सम्म छुट दिने
भक्तपुरको सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न कर तथा शुल्कमा छुट दिने व्यवस्था गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार विस्तारित सडकमा नक्सा अभिलेखीकरण गर्दा गैरनाफामूलक तथा सामुदायिक संस्थाका भवनमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट दिइनेछ। त्यस्तै, चालु आर्थिक वर्षको पुस मसान्तभित्र सम्पत्ति, भूमिकर तथा व्यवसाय कर तिर्ने करदातालाई लाग्ने शुल्कमा २० प्रतिशत, विगत […]
पुरा पढ्नुहोस्
