वातावरण संरक्षण मञ्च भक्तपुरद्वारा ‘प्लाष्टिकबाट ढकी बुनाइ’ तालिम सम्पन्न

भक्तपुर, असार २१ — वातावरण संरक्षण मञ्च भक्तपुरको आयोजनामा सञ्चालन भएको दुईदिने ‘खेर जाने प्लास्टिकबाट ढकी बुनाइ’ तालिम शनिबार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा मञ्चका अध्यक्ष न्हुछेबहादुर प्रजापतिले घरबाट फोहोरका रूपमा निस्किने प्लास्टिकलाई उपयोगी घरेलु सामग्रीमा रूपान्तरण गरी व्यावसायिक रूपमा अघि बढाउन सके आम्दानी वृद्धि हुनुका साथै जलवायु परिवर्तन र वातावरण प्रदूषण न्यूनीकरणमा […]

पुरा पढ्नुहोस्

कर तिर्नु नागरिकको कर्तव्य, समृद्ध सूर्यविनायक निर्माणको आधार

भक्तपुर । समृद्ध, व्यवस्थित र आत्मनिर्भर स्थानीय सरकार निर्माणका लागि कर प्रणालीलाई प्रभावकारी बनाउनु अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्। विकास, सुशासन र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहको मुख्य स्रोत कर भएकाले प्रत्येक नागरिकले समयमै कानुनअनुसार कर तिर्नु आफ्नो जिम्मेवारी र सभ्य नागरिकको पहिचान भएको उनीहरूको भनाइ छ। स्थानीय सरकारको मेरुदण्डका रूपमा रहेको करले नगरपालिकालाई आर्थिक रूपमा […]

पुरा पढ्नुहोस्

आयल निगममा ओभरटाइम भत्ता कटौति सिफ्ट प्रणाली लागु गर्ने तयारी

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम अर्थात ओभरटाइम गरेबापत दिइँदै आएको भत्ता कटौति गर्ने तयारीलाई तीव्र पारेकी छिन । निगममा ओभरटाइमका नाममा भइरहेको करोडौँ रुपैयाँको अनावश्यक खर्च र अनियमितता रोक्न मन्त्री यादवले यस्तो कदम चालेकी हुन् । निगमको कर्मचारी प्रशासन नियमावली, २०६३ अन्तर्गत ुसेवा सुविधाु शीर्षकमा व्यवस्था गरिएको […]

पुरा पढ्नुहोस्

पेट्रोलियम पदार्थको बिक्रि सहज भएसंगै १४ पेट्रोल पम्पमा निगमले लगाएको ताला खुल्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेसंगै सरकारले अनुगमनको क्रममा कारवार्ही स्वरुप पप्प लगाएको ताला खोलेको छ । नेपाल आयल निगमले काठमाडौँ र पोखराका १४ वटा पेट्रोल पम्पमा अनुगमनको क्रममा हिजो लर्गाको थियो । निगमका अनुसार अहिले बजारमा पेट्रोलियम पदार्थको बिक्री वितरण पहिलेकै अवस्थामा फर्किएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै देशका विभिन्न पेट्रोल पम्पहरूले इन्धन बिक्री […]

पुरा पढ्नुहोस्

२३औँ राष्ट्रिय धान दिवसको अवसरमा भक्तपुरमा उत्कृष्ट कृषकहरु सम्मानित

भक्तपुर । २३औँ राष्ट्रिय धान दिवसको अवसरमा भक्तपुर नागरिक समाजले उत्कृष्ट कृषक सम्मान तथा अन्तर्क्रिया कार्यक्रमू आयोजना गरी जिल्लाका सात जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ। वरिष्ठ पत्रकार तथा नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख चूडामणि भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। कार्यक्रमका संयोजक तथा भक्तपुर नागरिक […]

पुरा पढ्नुहोस्

धान दिवसको अवसमा नागरिक समाज भक्तपुर द्धारा कृषकहरु सम्मानित

भक्तपुर । २३ औ राष्ट्रिय धान दिवसको अवसर पारेर नागरिक समाज भक्तपुरले जिल्लाका उल्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । उनीहरुलाई राष्ट्रिय कृषि आधुनिकरण भक्तपुरका प्रमुख चुडामणि भटराइले प्रेस सोसाइटीको सभाहलमा सम्मान गरेका हुन । सम्मानित हुने कृषकहरुमा ठूलोबाबु श्रेष्ठ,रिखेश्वर भटराई,रमेस केसी,प्रदीप प्रधान,केनिन्द्र अधिकारी ,दराराम मचामसी र गणेश पौडेल रहेका छन । कार्यक्रममा प्रमुख अतिथि चुडामणि […]

पुरा पढ्नुहोस्

स्थानीय बजारमा सुनको भाउ ओरालो, चाँदी पनि सस्तियो

काठमाडौं । पछिल्लो केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ । हालसम्मकै उच्च तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्य बिहीबारसम्म घटेर २ लाख ५९ हजार ६०० रुपैयाँमा झरेको छ । पछिल्लो चार दिनको अवधिमा मात्रै सुनको मूल्य ११ हजार रुपैयाँले घटेको हो । यस्तै, चाँदीको मूल्य पनि ओरालो […]

पुरा पढ्नुहोस्

लगानीकर्ताकाे ध्यान चाँदीतर्फ, लगातार बनाउँदै ऐतिहासिक मूल्यचाँदीको मूल्यले एक साताअघिको रेकर्ड तोडेको छ ।

बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ हजार ७५० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा एकैदिन १५० रुपैयाँले चाँदी बढेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो । त्यस्तै सुनको भाउ तोलामा २ सय […]

पुरा पढ्नुहोस्