बंगलादेशमा राजनीतिक हिंसा चर्किँदै: विद्यार्थी नेता हादीपछि एनसीपी नेता सिकदरको गोली हानी हत्या
बंगलादेशमा राजनीतिक हिंसा फेरि चर्किएको छ। इन्कलाब मञ्चसँग सम्बन्धित विद्यार्थी नेता उस्मान हादीको हत्यापछि अब राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का नेता मोतेलेब सिकदरको सार्वजनिक स्थानमै गोली हानी हत्या गरिएको छ। ढाका ट्रिब्यूनका अनुसार एनसीपी खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्तिका केन्द्रीय संयोजक सिकदरलाई सोमबार बिहान करिब ११:४५ बजे खुलनाको सोनाडाङ्गा क्षेत्रमा अज्ञात आक्रमणकारीले गोली हानेका […]
पुरा पढ्नुहोस्
