भोटेकोशी र त्रिशूली किनारमा पुनः बस्ती बसाल्नु हुँदैन : मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा आएको बाढीपछी पुनर्स्थापना गर्दा भोटेकोशी र त्रिशूली नदीको दायाँ–बायाँ क्षेत्रमा पुनः बस्ती बसाल्न नहुने बताएका छन्। शनिबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले भोटेकोशी र त्रिशूली नदी किनारका क्षेत्र अझै जोखिमपूर्ण रहेकाले पुनर्स्थापनाको काम दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्ने बताएका हुन्। उनले भने, ‘भोटेकोशी […]

पुरा पढ्नुहोस्

Dennis Cummins’ ‘Built or Broken’ Book Launched

Bhaktapur: Dennis Cummins, an international leadership expert and businessman, has launched his book ‘Built or Broken’ during the Leadership Conference 2026 held in Bhaktapur. Speaking at a press conference following the launch, Cummins said leadership can take an institution, society or nation toward development, while poor leadership can lead to weakness and breakdown. He said leadership is not merely about […]

पुरा पढ्नुहोस्

नेपालमै पहिलोपटक ४ जनाले गरे, शरीर दान गर्ने ऐतिहासिक घोषणा

भक्तपुर — नेपालमा पहिलोपटक चार जनाले एकैपटक आफ्नो शरीर दान गर्ने घोषणा गरेका छन्। विश्व अंगदान दिवसको अवसरमा नेपाल अंगदाता संघको आयोजनामा शनिबार एभरेष्ट स्कूल, मिबाछें, भक्तपुरमा सम्पन्न कार्यक्रममा चार जनाले मृत्युपछि आफ्नो शरीर दान गर्ने घोषणा गरेका हुन्। शरीर दान गर्ने घोषणा गर्नेहरूमा भक्त राजभण्डारी, कमलदेवी अमात्य राजभण्डारी, लक्ष्मीदेवी राजभण्डारी श्रेष्ठ र मदनकृष्ण श्रेष्ठ […]

पुरा पढ्नुहोस्

भक्तपुरमा ग्यास संकटबारे छलफल, बजार अनुगमन कडा बनाइने

बजारमा देखिएको चर्को ग्यास अभावलाई सहजीकरण गर्न सरोकारवाला निकायहरुले तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार नेपाल प्रेस सोसाइटीमा राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरले आयोजना गरेको खाना पकाउने ग्यासको व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य गङ्गालक्ष्मी अवाल, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्मा तथा उद्योगी–व्यवसायीले ग्यास आपूर्तिलाई नियमित र प्रभावकारी बनाउन समन्वयात्मक रूपमा अघि […]

पुरा पढ्नुहोस्

भक्तपुरको गुन्डुमा कुखुरा फर्ममा आगलागी

भक्तपुरको गुन्डुस्थित एक कुखुरा फर्ममा आगलागी भएको छ । प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका-७ गुन्डुमा ४५ वर्षीय मनोजकुमार तामाङले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो । शुक्रबार बिहान आगलागी हुँदा करिब ५ लाख ८५ हजार रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

रास्वपाको स्वकीय सचिवमा नातावाद र परिवारवादलाई पूर्ण निषेध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )ले आफ्ना संघीय सांसदलाई एकाघरका सदस्य वा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न गर्न नपाइने निर्देशन जारी गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको निर्देशनमा स्वकीय सचिव नियुक्ति गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। नियुक्ति पारिवारिक वा नातागोताभन्दा बाहिरका योग्य व्यक्तिबाट मात्रै गर्नुपर्ने व्यवस्था […]

पुरा पढ्नुहोस्

भक्तपुरमा ‘फोहोरमैलाको वर्तमान अवस्था, चुनौती र अवसर’ सम्बन्धी अन्तरक्रिया सम्पन्न

नेपाल प्रेस सोसाईटी र भक्तपुर नागरिक समाजको संयुक्त आयोजनामा आज ‘फोहोरमैलाको वर्तमान अवस्था, चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रेस सोसाईटीको हलमा बिहान ७:३० बजे आयोजित उक्त कार्यक्रममा फोहोर व्यवस्थापनमा स्थानीय तह, निजी संस्था र नागरिकको भूमिकाबारे गहन छलफल भयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का […]

पुरा पढ्नुहोस्

नन्दिकेश्वरको साउने मेलाको तयारी तीव्र, साउन ४ मा कलश यात्रा

नन्दिकेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले यस वर्षको साउने मेलाको तयारीलाई तीव्र बनाएको छ। समितिका अध्यक्ष श्रीराम ब्यान्जुले आगामी साउन ४ गते पलाँसेस्थित पञ्चकन्या मन्दिरबाट कलश यात्रा सुरु गरिने जानकारी दिएका छन्। नेपाल प्रेस सोसाइटीसँग साउने मेलाको तयारी र व्यवस्थापनबारे गरिएको संक्षिप्त कुराकानीमा अध्यक्ष ब्यान्जुले धार्मिक परम्पराअनुसार कलश यात्रा पञ्चकन्या मन्दिरबाट सुरु भई ढुङ्गाडोल […]

पुरा पढ्नुहोस्

भक्तपुर क्यान्सर अस्पतालका ३७२ कर्मचारीको भविष्य अन्योलमा

भक्तपुर, असार ३० — भक्तपुर क्यान्सर अस्पताल विकास समितिले अस्पतालको कर्मचारी सेवा, शर्त तथा सुविधा विनियमावली हालसम्म स्वीकृत नभएको भन्दै ३७२ कर्मचारीको भविष्य अन्योलमा परेको जनाएको छ। समितिले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा गठन आदेश–२०७७ अनुसार अस्पतालको सञ्चालन तथा व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत हुँदै आएको उल्लेख गर्दै विनियमावली स्वीकृतिमा भइरहेको ढिलाइप्रति गम्भीर ध्यानाकर्षण गराएको […]

पुरा पढ्नुहोस्

ङातापोल्हँ मन्दिरको ३२४औँ वर्षबन्धन आज मनाइँदै

भक्तपुरको ऐतिहासिक तथा विश्वप्रसिद्ध ङातापोल्हँ (पाँच तल्ले) मन्दिरको ३२४औँ वर्षबन्धन आज विशेष कार्यक्रमका साथ मनाइँदै छ। नेपाल संवत् ८२२ आषाढ शुक्ल प्रतिपदाका दिन (सन् १७०२) निर्माण सम्पन्न भएको पाँचतले मन्दिर तीन शताब्दीभन्दा बढी समयदेखि प्राकृतिक विपत्ति र ठूला भूकम्पको सामना गर्दै पनि अविचलित रूपमा उभिएको छ। मल्लकालीन राजा भूपतिन्द्र मल्लको शासनकालमा निर्माण गरिएको यो मन्दिर […]

पुरा पढ्नुहोस्