बुद्धिकृष्ण लामिछानेलाई बिर्सदा : भक्तपुरले आफ्नै आवाज बिर्सिरहेको छ
कुनै पनि समाजको वास्तविक उचाई त्यो समाजले बनाएका भवन होइन, बचाएका स्मृतिले मापन हुन्छ। सडक, पुल, पार्क र प्रवेशद्वार बिकासका जीवन्त हुन सक्छन तर समाजलाई इतिहासमा चिनाउने सस्कृतिका सम्बाहक भनेका त्यहि समाजका श्रष्टा , कलाकार नै हुन्। बिडम्बना भन्नु पर्छ , हामीले बिकासको आत्मा सस्कृतिलाई जीवन दिने मानिसहरुलाई चाही विस्तारै ओझेलमा परिरहेका छौ। भक्तपुर , […]
पुरा पढ्नुहोस्
