बागमतीको मुख्यमन्त्रीमा मन्त्री थापाको दौडधुप, मार्लान त् बाजी ?
केन्द्रको बदलिँदो राजनीतिक समीकरणसँगै बागमती प्रदेशको नेतृत्व परिवर्तनको चर्चा चुलिँदा स्वास्थ्यमन्त्री किरण थापाको नाम पनि सम्भावित मुख्यमन्त्रीका रूपमा अगाडि आउन थालेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको निकट सम्बन्धका कारण थापाले पार्टीभित्र प्रभाव बढाउँदै गएको चर्चा राजनीतिक वृत्तमा छ। २०७४ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमालेमा प्रवेश गरेका थापा छोटो समयमै मन्त्रीसम्म पुग्न सफल भएका छन्। […]
पुरा पढ्नुहोस्
