भक्तपुर जिल्ला स्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप-२०८३” सम्पन्न
सूर्यविनायक नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाका खेलाडीहरूका लागि आयोजित भक्तपुर जिल्ला स्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप–२०८३” सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता २०८३ जेठ १६ र १७ गते सञ्चालन गरिएको थियो। प्रतियोगिताको मुख्य निर्णायक निरञ्जन प्रजापति रहेका थिए साथै कार्यक्रमका सभापति सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापा कार्यक्रमका प्रमुख अतिथि भक्तपुर जिल्ला खेलकुद विकास समितिका […]
पुरा पढ्नुहोस्
