रामशेखरया ख्याल ब्वज्या दोश्रो दिनमा चालु

नाट्यकर्मी समाज नेपालको आयोजनामा सञ्चालन भइरहेको ११ दिने रामशेखरया ख्याल: ब्वज्या दोस्रो दिन पनि आइतबार जारी रह्यो। हास्यव्यङ्ग्य कलाकार तथा साहित्यकार रामशेखर नकर्मीद्वारा रचित १० वटा ख्याल ११ दिनसम्म हरेक दिन एक–एक गरी मञ्चन गर्ने कार्यक्रमअन्तर्गत दोस्रो दिन ‘छेरावती द्यः’ प्रस्तुत गरिएको हो। ख्वप कलेजले मञ्चन गरेको उक्त ख्यालको निर्देशन राजेन्द्र श्रेष्ठले गरेका थिए भने […]

पुरा पढ्नुहोस्

राम शेखरको ख्याल: ब्वज्याको उद्घाटन सम्पन्न

नाट्यकर्मी समाज नेपालको आयोजनामा ११ दिने ‘ख्याल: मेला (राम शेखरया ख्याल: ब्वज्या)’ शनिबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यतामा सुरु भएको छ। उद्घाटन कार्यक्रममा बिजुक्छेले ख्याल:का रचनाकार राम शेखरले समाजमा रहेका विकृति र विसंगतिलाई हास्यव्यंग्यमार्फत सुधारको सन्देश दिएको भन्दै यस्ता साहित्यले बहुसंख्यक जनताको हितमा योगदान पुर्‍याउने बताए। उनले गैरसरकारी तथा अन्तर्राष्ट्रिय […]

पुरा पढ्नुहोस्