जाँचबुझ आयोगले सरकारलाई बुझायो ७४ जनाको ज्यान गएको जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन

काठमाडौं — जेनजी आन्दोलन का क्रममा भएका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ। आइतबार सिंहदरबार पुगेर आयोगको टोलीले प्रधानमन्त्री सुशीला कार्की लाई अनुसन्धान प्रतिवेदन हस्तान्तरण गरेको हो। प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका सदस्य विज्ञानराज शर्मा ले आन्दोलनका क्रममा कसले गल्ती गरेको भए पनि कारबाही हुने बताए। उनका अनुसार आन्दोलन […]

पुरा पढ्नुहोस्

नेमकिपाको किल्ला भक्तपुर–१ मा ऐतिहासिक जित निकाल्न सफल रुकेश रंजित को हुन् ?

भक्तपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रञ्जितले भक्तपुर–१ मा ऐतिहासिक विजय हासिलगर्न सफल भएका छन्। उनले ३३ हजार ४ सय ३६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले २८ हजार १ सय ४७ मत पाएका छन्। रञ्जितले सुवाललाई ५ हजार २ सय ८९ मतान्तरले पराजित […]

पुरा पढ्नुहोस्

भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार राजीव खत्री भारी मतान्तरसहित विजयी

भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री भारी मतान्तरसहित विजयी भएका छन्। अन्तिम मत परिणामअनुसार खत्रीले ४२ हजार ३३४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी महेश बस्नेत (नेपाल कम्युनिस्ट पार्टी (एमाले)) ले १० हजार ९६६ मत पाएका छन्। खत्रीले बस्नेतलाई ३१ हजार ३३८ मतान्तरले पराजित गरेका हुन्। त्यस्तै कविर राणा […]

पुरा पढ्नुहोस्

जनताले दिएको विश्वासलाई काममा रूपान्तरण गर्छौँ : सोविता गौतम

चितवन–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनले फराकिलो मतान्तरसहित ऐतिहासिक जित हासिल गरेकी हुन्। निर्वाचित भएको प्रमाणपत्र लिएपछि पत्रकारसँग कुरा गर्दै गौतमले रास्वपाले अघि सारेको नेतृत्वअनुसार बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्ने बताइन्। चुनावअघि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेकाले उनी नै प्रधानमन्त्री बन्ने दाबी […]

पुरा पढ्नुहोस्

भक्तपुर–१ : नेमकिपाको अभेद्य गढ भत्काउँदै रास्वपाका रञ्जितको ऐतिहासिक जीत

भक्तपुर क्षेत्र नम्बर १ मा ३४ वर्षपछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को पकड तोडिएको छ। बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुकेश रन्जित ३३ हजार ४३७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन्। २०४८ सालदेखि लगातार आफ्नो […]

पुरा पढ्नुहोस्

अहिले मात्र हैन, पहिले नै भनेको थिएँ, जित सुनिश्चित छ : खत्रीले भने, निरिक्षणले त अहिले त झन् आत्मविश्वास बढेको छ।

भक्तपुर क्षेत्र नं. २ का रास्वपा उम्मेदवार राजीव खत्री ले आफ्नो जीत सुनिश्चित भएको बताएका छन्। आज गुण्डुमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो आत्मविश्वास व्यक्त गरेका हुन्। बुथ निरीक्षणको क्रममा गुन्दु भैरवीमा बि केन्द्रमा पुगेर पत्रकारसँग कुरा गर्दै उनले भने, “अहिले मात्र हैन, पहिले नै भनेको थिएँ, मेरो जित सुनिश्चित छ र अहिले त […]

पुरा पढ्नुहोस्

फागुन २१ को चुनाव निष्पक्ष र धाँधलीरहित बनाउँछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्। दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्र निरीक्षण तथा अनुगमनका क्रममा उनले विगतका कमजोरी सच्याइ यसपटक निर्वाचन धाँधलिरहित गराइने बताए। मन्त्री अर्यालले शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सम्बन्धित अधिकारीलाई निर्देशनसमेत दिए। निरीक्षणपछि आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा […]

पुरा पढ्नुहोस्

चुनावी माहोल तातिँदै : रबि लामिछाने र बालेन शाह भोलि भक्तपुरमा

भोलि फागुन १६ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन शाह चुनावी प्रचार अभियानका क्रममा भक्तपुर आउने भएका छन्। पार्टीको चुनावी कार्यक्रमअनुसार बिहान ७:४५ बजेदेखि प्रचार यात्रा सुरु हुनेछ। नेताद्वयले मनोहरा पुलबाट यात्रा प्रारम्भ गर्दै पेप्सीकोला, सानोठिमी, बहाखा बजार, दुवाकोट चोक, जगाती, सूर्यविनायक, पान्दुबजार, गुन्डु, गाम्चा, दधिकोट, शंखधर चोक, दुईपोखरी थिमी, […]

पुरा पढ्नुहोस्

भक्तपुरका एमाले उम्मेद्वार बस्नेत र मिश्रद्वारा प्रतिवद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

भक्तपुरमा नेकपा (एमाले)का प्रतिनिधिसभाका उम्मेद्वार द्वय महेश बस्नेत र सोम मिश्रले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ । आज नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी भक्तपुरद्वारा जिल्ला पार्टी कार्यालय घलातेमा आयोजित प्रतिवद्धता पत्र सार्वजनिकरण कार्यक्रम गरी एमाले सचिव तथा क्षेत्र नं. २ का उम्मेद्वार बस्नेत र क्षेत्र नं. १ का मिश्रद्वारा आगामी फागनु २१ गते […]

पुरा पढ्नुहोस्

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन निर्वाचनलाई सफल बनाउन आग्रह गरेकी छन्। ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गरेकी हुन्।

पुरा पढ्नुहोस्