ओली सरकारले पेश गरेको सामाजिक सञ्जाल नियम विधेयक राष्ट्रियसभाबाट फिर्ता
जेनजी आन्दोलन अघि ओली सरकारले पेश गरेको सामाजिक सञ्जाल नियम विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको छ। सोमबार बसेको राष्ट्रियसभा बैठकले सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको हो । यसघि ओली सरकारले अभिव्यक्ति स्वतन्त्रता सिमित पार्न उक्त विधेयक ल्याएको भनेर चर्को विरोध भएको थियो।
पुरा पढ्नुहोस्
