२५ केन्द्रीय सदस्हरुले गरे विशेष महाधिवेशन पक्षधरसँग संवाद गर्न अपिल

काठमाडौं । चुनावअघि नै पार्टीको नेतृत्व परिवर्तनको पक्षमा उभिएका नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरुले २५ भन्दा बढी केन्द्रीय सदस्यले विशेष महाधिवेशन पक्षधरसँग संवाद गर्न अपिल गरेका छन्। वक्तव्यमा भनिएको छ, ‘यस परिवेशमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ। अतः माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई […]

पुरा पढ्नुहोस्

ओली सरकारले मेरा विरुद्धमा पाँच ठाउँमा तरबार झुन्डाएको छ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूविरुद्ध तात्कालीन ओली सरकारले पाँच ठाउँमा तरबार झुन्डाएको बताएका छन्।  बिहिबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले राज्यले गरेको दमनले चित्त दुखेको उल्लेख गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘त्यो तरबार खसोस् मलाई प्रवाह छैन। तर यो देशलाई यिनीहरूको जालबाट मुक्त गराएरै छोड्ने हो।”

पुरा पढ्नुहोस्

रास्वपा भक्तपुरबाट प्रतिनिधिसभा निर्वाचनका लागि रुकेश रञ्जित र साजन विश्वकर्मा सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर जिल्ला समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकेश रञ्जित साजन विश्वकर्माको नाम सिफारिस गरेको छ।  बुधबार रास्वपा भक्तपुर जिल्ला समितिको बैठकले क्षेत्र नं १ र २ बाट क्रमसः रञ्जित र विश्वकर्माको नाम सर्वसम्मत रुपमा केन्द्रमा पठाउने निर्णय गरेको हो । व्यवसायी एवं समाजसेवीको छवि बनाएका रुकेश भक्तपुरको […]

पुरा पढ्नुहोस्

सानेपामा उपसभापति निधि र कार्यकर्ताबीच चर्काचर्की

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि र कार्यकर्ताबीच पार्टी केन्द्रिय कार्यालय सानेपामै चर्काचर्की भएको छ।  पार्टी कार्यालय घेराउका लागि पुगेका विशेष महाधिवेशन पक्षधर केही कार्यकर्ताहरूले नेता निधि लिंक रोडबाट भित्रिने क्रममा क्रममा अवरोध पुर्‍याएका थिए । त्यस लगत्तै निधि र कार्यकर्ताहरूबीच चर्काचर्की भएको थियो ।

पुरा पढ्नुहोस्

रास्वपामा २५ हजार तिर्दै उम्मेदवार बन्न चाहनेको लर्को

कोसी। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा २५ हजार तिर्दै उम्मेदवार बन्न चाहनेको लर्को लग्न थालेको छ। विराटनगरका उद्योगी, व्यवसायी तेजलाल कर्णले आफू मोरङ–४ बाट प्रत्यक्षमा चुनाव लड्ने भन्दै फेसबुकमा प्रचार सुरु गरेका छन् । उनले चुनाव लड्नका लागि भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा २५ हजार शुल्क तिरेर निवेदन पनि दिइसकेका छन् । सोही क्षेत्रमा अरु दुई […]

पुरा पढ्नुहोस्

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय घेराउ

, काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् । पार्टीको नियमित १५ औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र छ । वधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी (२,४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै […]

पुरा पढ्नुहोस्

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा फागुन २१ गतेको निर्वाचन बहिस्कार गर्ने घोषणा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ। आइतबार नेपाल प्रेस सोसाइटीमा आयोजित पत्रकार  सम्मेलनमा बोल्दै पार्टीका पोलिटब्युरो सदस्य दिनेश शर्माले वर्तमान निर्वाचन प्रक्रिया जनताको वास्तविक प्रतिनिधित्व गर्न असफल भएको दाबी गर्दै चुनाब बहिस्कारको सार्वजनिक घोषणा गरेका हुन् । उनले भने , ” यो निर्वाचन संसदवादी राजनीतिक […]

पुरा पढ्नुहोस्

फागुन २१ को चुनावमा रास्वपाको बहुमत आउने पक्का भयो : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झाले आसन्न निर्वाचनमा रास्वपाको बहुमत आउने पक्का भएको दाबी गरेका छन् । बुटवलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । नेता तथा कार्यकर्तालाई संयमित, धैर्य र अनुशासित भएर अघि बढ्न उनको आग्रह थियो । ‘बालेन शाह र कुलमान घिसिङजीसँगको पार्टी एकतापछि अब रास्वपाको बहुमत […]

पुरा पढ्नुहोस्

अदालतबाट रवि लामिछानेलाई रिहा गर्न आदेश, फागुन २१ को चुनावमा रास्वपाको सम्भावना बढ्ने आँकलन

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बैंक जमानतमा थुनामुक्त गर्ने आदेश दिएको छ।  यसको राजनीतिक प्रभाव र आउँदो फागुनमा हुन लागेको चुनावको परिणामबारे व्यापक चर्चा सुरु भएको छ। बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने अदालतको आदेशपछि रिहा हुन लागेको […]

पुरा पढ्नुहोस्

महासचिव पदका प्रत्यासी पाण्डे केन्द्रीय सदस्यमा समेत पराजित, पोखरेल जेनतेन निर्वाचित

नेकपा एमालेको एघारौं महाधिवेशनमा महासचिव पदका प्रत्यासी सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा समेत पराजित भएका छन्। महाधिवेशनको अन्तिम निर्वाचन परिणाम अनुसार पाण्डे खुल्ला केन्द्रीय सदस्यतर्फ चयन हुने ७२ जनाभित्र अटाउन सकेनन्। उनीले कुल ९६१ मत मात्र प्राप्त गरेका छन् भने न्यूनतम आवश्यक मत १०२७ रहेको थियो। यससँगै महासचिव पदमा पराजय भोगेका पाण्डेका लागि यो थप ठूलो […]

पुरा पढ्नुहोस्