कांग्रेसको विशेष महाधिवेशन कार्यविधि यसरी भयो पारित, नयाँ नेतृत्वको बाटो खुल्ला
काठमाण्डौ । नेपाली कांग्रेसले विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ पारित गरेको छ, जसले नयाँ नेतृत्व चयनको बाटो खोलने भएको छ । । कार्यविधिले वर्तमान केन्द्रीय कार्यसमितिलाई विघटन गर्ने र १५औं महाधिवेशन नहुँदासम्म पार्टी सञ्चालनका लागि नयाँ निर्वाचन गर्ने व्यवस्था गरेको छ। महाधिवेशनमा समसामयिक राजनीतिक समीक्षा, नीति संशोधन, र पार्टी संरचना सुधारका विषयमा छलफल हुनेछ, साथै […]
पुरा पढ्नुहोस्
