लगातार तेस्रो जितसंगै एमाले अध्यक्षमाओलीको ह्याट्रिक
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट १९ पदाधिकारी निर्वाचित भएका छन्। महाधिवेशनको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा ईश्वर पोखरेललाई पराजित गर्दै केपी शर्मा ओली निर्वाचित भएका छन्। यससँगै ओली एमालेको नेतृत्वमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। महाधिवेशनमा कुल २२६३ प्रतिनिधि सहभागी रहेकामा ३६ जना प्रतिनिधिले मतदान गरेनन्। अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा केपी शर्मा […]
पुरा पढ्नुहोस्
