मेरो नेतृत्वको मन्त्रिपरिषद्लाई रास्वपाको सरकार भनेर प्रचार गरियो : प्रधानमन्त्री कार्की

राजनीति समाचार
0Shares

प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्लाई रास्वपाको सरकार भनेर प्रचार हुने गरेको भन्दै आपत्ति जनाएकी छिन् ।

सोमबार संघिय संसदको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा कार्कीले जम्मा दुई जना मात्रै मन्त्री पद छाडेकाहरू रास्वपामा गएकोले आफ्नो क्याबिनेटलाई जोड्न नहुने बताएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *