मुगुमा फैलिएको इन्फ्लुएन्जा (भाइरल ज्वरो) को प्रकोप दिनप्रतिदिन गम्भीर बन्दै, दैनिक २०० भन्दा बढी इन्फ्लुएन्जा सम्बन्धी बिरामी अस्पताल धाउँदै
मुगु जिल्लामा फैलिएको इन्फ्लुएन्जा (भाइरल ज्वरो) को प्रकोप दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। बढ्दो सङ्क्रमण र कमजोर स्वास्थ्य सेवाका कारण स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै स्थानीय युवाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमक्ष तत्काल आपतकालीन हस्तक्षेपको माग गरेका छन्। स्थानीय युवा आशिष देवकोटा नेतृत्वमा गएको समूहले संक्रामक रोग विशेषज्ञसहितको चिकित्सक टोली तुरुन्त मुगु पठाउन माग गरेको हो। […]
पुरा पढ्नुहोस्
