नेमकिपाले पनि घन्टी बजाउनुपर्छ, एक्लैले सुशासन सम्भव छैन : रास्वपा महामन्त्री बुर्लाकोटी
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले संसदमा सुशासनको एजेन्डा स्थापित गर्न नेमकिपाले एक्लै वकालत गरेर मात्र पर्याप्त नहुने बताएका छन्। भक्तपुरमा आयोजित रास्वपा जिल्ला स्तरीय बिस्तारित बैठकलाई सम्बोधन गर्दै उनले सुशासनका पक्षधर शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै “घन्टीसँगै मिलेर अघि बढ्दा मात्र देशमा सुशासन सम्भव हुन्छ” भने। उनले पुराना दलहरूको […]
पुरा पढ्नुहोस्
