एमाले र कांग्रेसलाई रास्वपा सभापति रवि लामिछानेको प्रश्न : कुन संसद् ब्युँझाउन खोज्नुभएको ? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको हो ?”
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाका लागि दौडधुप भइरहेको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेप्रति कडा चेतावनी दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा उपस्थित हुँदै उनले कांग्रेस–एमालेले षड्यन्त्रको दृष्टिकोण त्याग्नुपर्ने बताएका हुन् । लामिछानेले संसद् पुनर्स्थापनाको चर्चा भइरहेको भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाए । “म सुनिरहेको छु, […]
पुरा पढ्नुहोस्
