नोबेल पुरस्कार विजेता ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिविको ५१औँ दीक्षान्त आज, १६ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुँदै
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज आयोजना हुँदैछ। विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी दीक्षान्त समारोह गर्न लागिएको हो। समारोहका प्रमुख अतिथि जापानका प्रख्यात भौतिकशास्त्री तथा नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता रहनेछन्। उनी टोकियो विश्वविद्यालयमा आबद्ध छन् र सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए। […]
पुरा पढ्नुहोस्
