कांग्रेस १५औँ महाधिवेशनः सभापतिमा पूर्णबहादुर खड्कालाई देउवाको समर्थन बलियो बन्दै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको राजनीतिक भविष्य पार्टीभित्र चासोको विषय बनेको छ । कांग्रेस नेताहरूका अनुसार खड्काका लागि सभापति बन्ने दुई सम्भावित बाटोबारे लामो समयदेखि चर्चा हुँदै आएको थियो । पहिलो, वर्तमान सभापति शेरबहादुर देउवाको स्पष्ट समर्थनसहित सभापतिको उम्मेदवार बन्ने र दोस्रो, देउवाको साथ नपाए आफ्नै बलबुतामा नयाँ […]

पुरा पढ्नुहोस्

नवौँ महाधिवेशनको प्रतिस्पर्धा दोहोरिँदै, यसपटक कसले जित्ला महासचिव ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महासचिव पदको प्रतिस्पर्धा सबैभन्दा चासोको विषय बनेको छ । वर्तमान महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच कडा प्रतिस्पर्धा देखिएको हो । मंसिर २७ गतेदेखि सुरु भएको महाधिवेशनको चौथो दिन भृकुटीमण्डपमा मतदान जारी छ । महासचिव पदलाई अध्यक्षपछिको सबैभन्दा शक्तिशाली र प्रभावशाली पदका […]

पुरा पढ्नुहोस्

भृकुटीमण्डपमा एमालेको मतदान, अध्यक्षमा ओली–पोखरेल आमनेसामने

नेकपा एमालेको जारी ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। अध्यक्ष पदका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेलले बुधबार मतदान गरिसकेका छन्। शनिबारदेखि सुरु भएको महाधिवेशन अन्तर्गत बुधबार बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही ढिलाइ भएर प्रक्रिया अघि बढेको हो। मतदानका लागि प्रतिनिधिहरू काठमाडौंको भृकुटीमण्डपतर्फ पुग्ने क्रम जारी […]

पुरा पढ्नुहोस्

व्यक्ति–केन्द्रित नेतृत्वको परिणामः एमाले महाधिवेशनमा ओली एक्लिँदै

नेकपा एमालेभित्रको वास्तविक राजनीतिक संकटलाई ११औँ महाधिवेशनले  स्पष्ट रूपमा उजागर गरेको छ । लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई व्यक्ति–केन्द्रित रूपमा चलाउँदै विधि, विधान र सामूहिक नेतृत्वको अभ्यास कमजोर बनाउँदै आए । तेस्रोपटक नेतृत्व सुनिश्चित गर्न मापदण्ड नै हटाइनु, आफ्नै सहयोगी नेताहरूलाई बेवास्ता गर्दै पद बाँडफाँट गर्नु र असन्तुष्ट आवाजलाई दबाउने प्रयास गर्नु ओली […]

पुरा पढ्नुहोस्

काठमाडौंको वायु प्रदूषणले नाघ्यो अस्वस्थको तह

काठमाडौंमा वायुको गुणस्तर खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थको तह नाघेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान काठमाडौंको वायु गुणस्तर इन्डेक्स ९एक्यूआई० १५२ छ । १५१ नाघ्नुलाई अस्वस्थ मानिन्छ । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० […]

पुरा पढ्नुहोस्