रास्वपा र उज्यालो नेपालबीच सहमति , १८ जना समानुपातिकसहित कुलमान घिसिङ उपसभापति बन्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ शक्ति एकीकरण प्रक्रियामा महत्वपूर्ण सहमति जुटेको छ। सभापति रवि लामिछाने र ऊर्जा क्षेत्रमा परिचित व्यक्तित्व कुलमान घिसिङबीच पार्टी एकीकरण र भूमिकाबारे सहमति भएको हो। सहमतिअनुसार घिसिङ रास्वपाको उपसभापति बन्नेछन् भने समानुपातिकतर्फ १८ जना उनको टिमबाट समावेश गरिनेछ। यसअघि सभापति रवि लामिछाने र प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह रहने […]
पुरा पढ्नुहोस्
