वाम एकताबारे गोकुलले भने– फुटेको हाँडी जोड्ने लालसा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वाम एकताको पहललाई फुटेको हाँडी जोड्ने लालसा भन्दै टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेतृत्वबाट चलाइएको वाम एकताको सार आफ्नो असफलता छोप्न भुत्ते हतियार भएको उनले टिप्पणी गरेका छन् ।‘सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो–भन,’ बाँस्कोटाको चुनौती छ, ‘आफु छोडेर […]

पुरा पढ्नुहोस्

सभामुखले भने जिम्मेवार बन्नुहोस,तपाईहरुका काम जनताले नियालिरहेका हुन्छन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेको भन्दै सबैजना आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताए । संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा कानुन निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने सुझाएका छन् । ‘अहिले प्रतिनिधिसभामा धेरै नयाँअनुसार हुनुहुन्छ, […]

पुरा पढ्नुहोस्

कम्युनिस्ट आन्दोलन विगतका उपलब्धिको स्मरण गरेर मात्र अघि बढ्न सक्दैनः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विगतका उपलब्धिको स्मरण मात्र पर्याप्त नहुने भन्दै वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिन सक्ने वैचारिक क्षमता र राजनीतिक सिर्जनशीलता आवश्यक रहेको बताएकी छन् । जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण […]

पुरा पढ्नुहोस्

प्रतिक्रियावादी शक्तिहरू सल्बलाए हामी धुलो टक्टक्याउँदै उठ्छौंःओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सल्बलाएको भन्दै उनीहरूलाई परास्त गर्ने दाबी गरे । । मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा बोल्दै उनले भने हामी मरेका छैनौं, फेरि उठ्छौं र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौं, धुलो टक्टक्याउँदै उठ्छौं ।ु ओलीले अहिलेको सरकार र यसका गतिविधिप्रति आपत्ति जनाउँदै मुलुकमा प्रतिगमनको सिलसिला जारी रहेको आरोप लगाउनुभएको […]

पुरा पढ्नुहोस्

काग्रेसको आरोपःरास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आफ्नो पार्टीमा ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्यता दिएको भन्दै संसदमा नेपाली कांग्रेसले विरोध गरेको छ । संसद बैठक सुरू भएलगत्तै कांग्रेसका तर्फबाट बोलेकी रेनुका काउचाले सत्तारुढ दललाई संविधान र कानूनले नछुने हो ? भन्दै आपत्ति जनाइन् । रास्वपाको महाधिवेशनमा प्रस्तुत एक प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २ सय […]

पुरा पढ्नुहोस्

झलनाथकोले भने आजकै दिनबाट वामपन्थी एकताको प्रक्रिया अधि बढाऊ

काठमाडौं । नेकपाका नेता झलनाथ खनालले कम्युनिस्ट एकताको विकल्प नभएको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामो समयपछि दुई ठूला वामपन्थी दलका नेताहरू एउटै मञ्चमा भएको बताए । उनले समय र परिस्थितिले हिर्काउन थालेको भन्दै एकताको विकल्प नभएको बताए । उनले आजकै दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा […]

पुरा पढ्नुहोस्

सूर्यविनायक नगरसभाको २०औं अधिवेशन, नीति तथा कार्यक्रम सर्वसम्मत पारित

भक्तपुरको सूर्यविनायक नगरसभाको २०औं अधिवेशनको पहिलो बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नगर प्रमुख बासुदेव थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।  नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यहरूबीच छलफल भएपछि त्यसलाई अनुमोदन गरिएको हो। बैठकमा विभिन्न विषयगत समितिका प्रतिवेदनहरू समेत प्रस्तुत गरिएको थियो। नगरपालिकाका अनुसार बुधबार बस्ने नगरसभाको अर्को बैठकमा आगामी […]

पुरा पढ्नुहोस्

गुटबन्दी बढेपछि रास्वपाको निर्वाचन आयोगले ‘अनधिकृत हस्तक्षेप निषेध’ भन्दै जारी गर्‍यो तीनबुँदे परिपत्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन आयोगले जिल्ला, प्रदेश अधिवेशन केन्द्रित परिपत्र सबै पार्टी कमिटीलाई पठाएको छ । आयोगले पार्टी आन्तरिक निर्वाचनलक्षित गरेर चेतावनीसहितको तीन बुँदे परिपत्र पठाएको छ । उसले उक्त परिपत्रलाई अत्यन्त जरुरी परिपत्र भनेको छ । उक्त परिपत्र आउँदो ७–९ असारमा चितनवमा हुने पहिलो महाधिवेनलक्षित भएको पनि बताइएको छ । आयोगका प्रमुख […]

पुरा पढ्नुहोस्

नेपाल-भारत सम्बन्धलाई विकास कूटनीति द्वारा निर्देशित गर्नुपर्छ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपाका सभापति रवि लामिछानेले नेपाल-भारत सम्बन्धलाई विकास, लगानी र व्यापारतर्फ पुनर्उन्मुख गर्न आह्वान गरेका छन्। आइतबार भाजपाको निमन्त्रणामा दिल्ली पुगेका लामिछानेले भारतीय अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्समा एक आर्टिकल लेख्दै नेपाल-भारत सम्बन्धलाई व्यावहारिक सहयोग र साझा आर्थिक हितमा केन्द्रित गर्दै “विकास कूटनीति” द्वारा निर्देशित गर्नुपर्नेमा जोड दिएका हुन् । उनले लेखेका छन्, ” […]

पुरा पढ्नुहोस्

सूर्यविनायकमा बढी शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्न लिस्ट तयार गर्दै नगरपालिका

भक्तपुरको सूर्यविनायक नगरपालिकाले आफूले निर्धारण गरेको शुल्क भन्दा बढी रकम लिएका विद्यालयहरुलाई कारबाही गर्न लिस्ट तयार गर्न थालेको छ।  यसअघि नगरपालिकाले आफुले बनाएको संरचना कार्यान्वयन नगर्ने तथा अभिभावकबाट मनलाग्दी शुल्क असुल्ने संस्थागत (निजी) विद्यालयलाई कडा कारबाही गरिने चेतावनी दिएको थिए।  अहिले नगरपालिका थुप्रै विद्यालयहरुको उजुरी आएको नगरपालिकाका श्रोतले प्रेस सोसाइटीलाई जानकारी दियो। वर्षौंदेखि विभिन्न शीर्षकमा […]

पुरा पढ्नुहोस्