पत्रकार महासंघ भक्तपुरको स्थापना दिवसको अवसरमा तीन सम्मानीत
भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको २९ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट योगदान पुर्याउने तीन जना पत्रकार नगर पुरस्कारसहित सम्मानीत भएका छ। आज एक समारोहकाबीच उनीहरुलाई सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदिश खरेलले नगदसहित सम्मान गरेका हुन्। महासंघले स्थापना गरेको १५ हजार रूपैयाँ राशिको स्व।भगवान दास राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कारद्वारा नेपाल अर्थडटकमका […]
पुरा पढ्नुहोस्
