माटो–बालुवा तस्करीले संकटमा चाँगुनारायण मन्दिर क्षेत्र, नगरपालिका बेवास्ता गर्दै

विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर क्षेत्र निरन्तर भइरहेको माटो तथा बालुवा तस्करीका कारण कुनै पनि बेला जोखिममा पर्न सक्ने अवस्था देखिएको छ। स्थानीयले पटक–पटक स्थानीय तहलाई यस विषयमा जानकारी गराए पनि जनप्रतिनिधिले पर्याप्त चासो नदेखाएको भन्दै मन्दिर क्षेत्रको अस्तित्व नै संकटमा पर्ने जोखिम बढ्दै गएको हो। स्थानीयका अनुसार स्थानीय प्रशासन, जनप्रतिनिधि र तस्कर समूहबीच […]

पुरा पढ्नुहोस्

मन्त्रालयले भन्यो – घरबाहिर ननिस्कनुस

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै घरबाहिर ननिस्कन सार्वजनिक अपिल गरेको छ। मन्त्रालयका अनुसार बिहान र साँझको समयमा हानिकारक किटाणु र कणहरू वायुमण्डलको तल्लो तहमा जम्मा हुने भएकाले उक्त समयमा घरबाहिर ननिस्कन आग्रह गरिएको हो ।

पुरा पढ्नुहोस्

देशभरमा ९ सिट मात्र जितेको एमाले बागमती प्रदेशमा शुन्य

देशभरमा ९ सिट मात्र जितेर तेश्रो स्थानमा खुम्चिएको नेकपा एमाले बागमती प्रदेशमा भने हात लाग्यो शुन्य भएको छ।   जेन जी आन्दोलन अघि देशकै नेतृत्व र प्रदेशको मुख्यमन्त्रीको साँचो हात पारेको एमाले फागुन २१ गतेको निर्वाचनसंगै बागमतीमा मात्र नभई देशैभरिबाट बढारिएको हो।

पुरा पढ्नुहोस्

बालेनले आयोगसमक्ष बुझाए निर्वाचन खर्च विवरण

बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका शाह झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले निर्वाचन कार्यालयमा बुझाएको विवरणअनुसार चुनावी अभियानमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। विवरणअनुसार १५ दिनको अवधिमा दुई वटा सवारीसाधन भाडामा लिन २ […]

पुरा पढ्नुहोस्

जाँचबुझ आयोगले सरकारलाई बुझायो ७४ जनाको ज्यान गएको जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन

काठमाडौं — जेनजी आन्दोलन का क्रममा भएका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ। आइतबार सिंहदरबार पुगेर आयोगको टोलीले प्रधानमन्त्री सुशीला कार्की लाई अनुसन्धान प्रतिवेदन हस्तान्तरण गरेको हो। प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका सदस्य विज्ञानराज शर्मा ले आन्दोलनका क्रममा कसले गल्ती गरेको भए पनि कारबाही हुने बताए। उनका अनुसार आन्दोलन […]

पुरा पढ्नुहोस्

नेमकिपाको किल्ला भक्तपुर–१ मा ऐतिहासिक जित निकाल्न सफल रुकेश रंजित को हुन् ?

भक्तपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुकेश रञ्जितले भक्तपुर–१ मा ऐतिहासिक विजय हासिलगर्न सफल भएका छन्। उनले ३३ हजार ४ सय ३६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले २८ हजार १ सय ४७ मत पाएका छन्। रञ्जितले सुवाललाई ५ हजार २ सय ८९ मतान्तरले पराजित […]

पुरा पढ्नुहोस्

भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार राजीव खत्री भारी मतान्तरसहित विजयी

भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री भारी मतान्तरसहित विजयी भएका छन्। अन्तिम मत परिणामअनुसार खत्रीले ४२ हजार ३३४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी महेश बस्नेत (नेपाल कम्युनिस्ट पार्टी (एमाले)) ले १० हजार ९६६ मत पाएका छन्। खत्रीले बस्नेतलाई ३१ हजार ३३८ मतान्तरले पराजित गरेका हुन्। त्यस्तै कविर राणा […]

पुरा पढ्नुहोस्

जनताले दिएको विश्वासलाई काममा रूपान्तरण गर्छौँ : सोविता गौतम

चितवन–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनले फराकिलो मतान्तरसहित ऐतिहासिक जित हासिल गरेकी हुन्। निर्वाचित भएको प्रमाणपत्र लिएपछि पत्रकारसँग कुरा गर्दै गौतमले रास्वपाले अघि सारेको नेतृत्वअनुसार बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्ने बताइन्। चुनावअघि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेकाले उनी नै प्रधानमन्त्री बन्ने दाबी […]

पुरा पढ्नुहोस्

भक्तपुर–१ : नेमकिपाको अभेद्य गढ भत्काउँदै रास्वपाका रञ्जितको ऐतिहासिक जीत

भक्तपुर क्षेत्र नम्बर १ मा ३४ वर्षपछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को पकड तोडिएको छ। बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुकेश रन्जित ३३ हजार ४३७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन्। २०४८ सालदेखि लगातार आफ्नो […]

पुरा पढ्नुहोस्

अहिले मात्र हैन, पहिले नै भनेको थिएँ, जित सुनिश्चित छ : खत्रीले भने, निरिक्षणले त अहिले त झन् आत्मविश्वास बढेको छ।

भक्तपुर क्षेत्र नं. २ का रास्वपा उम्मेदवार राजीव खत्री ले आफ्नो जीत सुनिश्चित भएको बताएका छन्। आज गुण्डुमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो आत्मविश्वास व्यक्त गरेका हुन्। बुथ निरीक्षणको क्रममा गुन्दु भैरवीमा बि केन्द्रमा पुगेर पत्रकारसँग कुरा गर्दै उनले भने, “अहिले मात्र हैन, पहिले नै भनेको थिएँ, मेरो जित सुनिश्चित छ र अहिले त […]

पुरा पढ्नुहोस्