ओली सरकारले पेश गरेको सामाजिक सञ्जाल नियम विधेयक राष्ट्रियसभाबाट फिर्ता

जेनजी आन्दोलन अघि ओली सरकारले पेश गरेको सामाजिक सञ्जाल नियम विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको छ। सोमबार बसेको राष्ट्रियसभा बैठकले सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको हो । यसघि ओली सरकारले अभिव्यक्ति स्वतन्त्रता सिमित पार्न उक्त विधेयक ल्याएको भनेर चर्को विरोध भएको थियो।

पुरा पढ्नुहोस्

सूर्यविनायक नगरपालिकामा एचपिभी खोप अभियान सुरु

सूर्यविनायक नगरपालिकाले नगरभित्र कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई लक्षित गरी एचपिभी खोप अभियान सुरु गरेको छ।   नगर क्षेत्रमा आजदेखि फागुन २९ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ। अभियान अवधिभर प्रत्येक वडाका स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको छ भने खोप कार्यक्रम प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिएको छ। विद्यालयमा खोप लगाउन छुटेका किशोरीहरूका लागि फागुन १ […]

पुरा पढ्नुहोस्

काठमाडौँ उपत्यकाको वायु प्रदूषण यस वर्षकै खराब अवस्थामा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण यस वर्षकै सबैभन्दा खराब अवस्थामा पुगेको छ ।  हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार काठमाडौँको वायु प्रदूषण १७५ एक्युआई पुगेको हो । यससँगै आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा परेको छ । 

पुरा पढ्नुहोस्

देशमा स्थायित्वका लागि रास्वपालाई बहुमत दिनुहोस् : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा स्थायित्वका लागि आफ्नो पार्टीलाई बहुमत दिन आह्वान गरेका छन्। शनिबार चितवन २ का मतदातासँग कुरा गर्दै उनले आफूहरू एक जना दुईजना मात्र जितेर नहुने भन्दै कम्तीमा एकल बहुमत ल्याउनुपर्ने बताएका हुन् । उनले थपे, ‘कम्तीमा पनि एकल बहुमतको सरकार चलाउनु पर्ने हुन्छ। पाँच वर्षको स्थायी सरकार यो देशले […]

पुरा पढ्नुहोस्

प्रधानमन्त्री सुसिला कार्की र एमाले अध्यक्ष केपी ओली बीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री सुसिला कार्कीबीच बालुवाटारमा २ घण्टा घनिभूत छलफल भएको छ। चुनाब नजिकिएसँगै बिहीबार प्रधानमन्त्री कार्कीलाई भेट्न ओली आफै बालुवाटार पुगेका थिए । छलफलका क्रममा ओली र कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रुपमा एकै चरणमा गर्नुपर्ने विषयमा छलफल गरेका हुन् ।

पुरा पढ्नुहोस्

झापामा कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाइने

अबदेखि झापामा कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय झापाले मतदाताको गोपनीयता भंग गर्ने काम भइरहेको भन्दै मतदातालाई कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाउने निर्णय गरेको हो। 

पुरा पढ्नुहोस्

मेरो नेतृत्वको मन्त्रिपरिषद्लाई रास्वपाको सरकार भनेर प्रचार गरियो : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्लाई रास्वपाको सरकार भनेर प्रचार हुने गरेको भन्दै आपत्ति जनाएकी छिन् । सोमबार संघिय संसदको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा कार्कीले जम्मा दुई जना मात्रै मन्त्री पद छाडेकाहरू रास्वपामा गएकोले आफ्नो क्याबिनेटलाई जोड्न नहुने बताएकी हुन्।

पुरा पढ्नुहोस्

सूर्यविनायक नगरपालिकाको आयोजनामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सूर्यविनायक नगरपालिकाको आयोजनामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। मगलबार वडा नं. ६ स्थित बनाचौर खेलमैदानमा आयोजित उद्घाटन समारोहमा नगर प्रमुख बासुदेव थापाले झण्डोत्तोलन गर्दै प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।  थापाले खेल, जित–हारभन्दा सहभागिता, अनुशासन र निरन्तरताको महत्व औल्याएका थिए । त्यसैगरी समारोहमा बोल्दै उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले खेलकुदले युवालाई सकारात्मक दिशामा […]

पुरा पढ्नुहोस्

सूर्यविनाकयकमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

भक्तपुरको सूर्यविनायक नगरपालिकाले आयोजना गर्ने तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । तीन दिनसम्म सूर्यविनायका–६ बनाचौर खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा नगरक्षेत्र भित्रका ३६ विद्यालयका एक हजार विद्यार्थी सहभागी हुने छन् । सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिका सदस्यसचिव दीपक थापाले प्रतियोगिता’bout आज पत्रकारहरुलाई जानकारी दिँदै उक्त प्रतियोगितामा एथलेटिक्सतर्फका सम्पूर्ण विद्याका खेल सूर्यविनायक–१० […]

पुरा पढ्नुहोस्

रास्वापाले जितेपछि मात्र भक्तपुरमा ख्वप विश्वविद्यालय बन्छ : नेता रञ्‍जित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रुकेश रञ्जितले आगामी निर्वाचनमा रास्वापाले जितेपछि मात्र भक्तपुरमा ख्वप विश्वविद्यालय बन्ने दाबी गरेका छन्। आइतबार रास्वपा भक्तपुर जिल्ला समितिले दुधपाटीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रञ्जितले भक्तपुरमा नेमकिपाले विश्वविद्यालय बनाउन नसकेको उल्लेख गर्दै रास्वपाले जितेमा विश्वविद्यालय बनाउने बताएका हुन्। उनले परिवर्तनको चाहना बोकेका भक्तपुर १ का जनताले यसपटक ऐतिहासिक रुपमा […]

पुरा पढ्नुहोस्