देशभरमा ९ सिट मात्र जितेको एमाले बागमती प्रदेशमा शुन्य

राजनीति
0Shares

देशभरमा ९ सिट मात्र जितेर तेश्रो स्थानमा खुम्चिएको नेकपा एमाले बागमती प्रदेशमा भने हात लाग्यो शुन्य भएको छ।  

जेन जी आन्दोलन अघि देशकै नेतृत्व र प्रदेशको मुख्यमन्त्रीको साँचो हात पारेको एमाले फागुन २१ गतेको निर्वाचनसंगै बागमतीमा मात्र नभई देशैभरिबाट बढारिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *