चाँगुमा अवैध माटो बलुवा तस्करी मौलायो, पालिका र प्रशासन मौन
भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा अवैध माटो तथा बालुवा तस्करी झन् बढ्दै गईरहेको पाईएको छ। स्थानीयका अनुसार दिनमा ३–४ वटा गाडी मात्र चलाउन अनुमति भए पनि दैनिक १५–२० वटा गाडीबाट खुला रूपमा माटो तथा बालुवा तस्करी भइरहेको गुनासो छ। यसै विषयमा केही दिन अघि भक्तपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रुकेश रञ्जितले स्थलगत निरीक्षण गर्नुका […]
पुरा पढ्नुहोस्
