भृकुटीमण्डपमा एमालेको मतदान, अध्यक्षमा ओली–पोखरेल आमनेसामने

नेकपा एमालेको जारी ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। अध्यक्ष पदका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेलले बुधबार मतदान गरिसकेका छन्। शनिबारदेखि सुरु भएको महाधिवेशन अन्तर्गत बुधबार बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही ढिलाइ भएर प्रक्रिया अघि बढेको हो। मतदानका लागि प्रतिनिधिहरू काठमाडौंको भृकुटीमण्डपतर्फ पुग्ने क्रम जारी […]

पुरा पढ्नुहोस्

व्यक्ति–केन्द्रित नेतृत्वको परिणामः एमाले महाधिवेशनमा ओली एक्लिँदै

नेकपा एमालेभित्रको वास्तविक राजनीतिक संकटलाई ११औँ महाधिवेशनले  स्पष्ट रूपमा उजागर गरेको छ । लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई व्यक्ति–केन्द्रित रूपमा चलाउँदै विधि, विधान र सामूहिक नेतृत्वको अभ्यास कमजोर बनाउँदै आए । तेस्रोपटक नेतृत्व सुनिश्चित गर्न मापदण्ड नै हटाइनु, आफ्नै सहयोगी नेताहरूलाई बेवास्ता गर्दै पद बाँडफाँट गर्नु र असन्तुष्ट आवाजलाई दबाउने प्रयास गर्नु ओली […]

पुरा पढ्नुहोस्

के ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति’ नै सारा समस्याको समाधान हो ?

Nominal GDP को आकडा हेर्ने हो भने चीनको अर्थतन्त्र आज हाम्रोभन्दा ४५० गुणा ठूलो छ, भारत हामीभन्दा १०१ गुणा ठूलो छ । तिनीहरुको विकासको रफ्तार हेर्ने हो भने सन् २०३० सम्ममा चीन हामीभन्दा कम्तीमा ७०० गुणा र भारत ३०० भन्दा बढी ठूलो अर्थतन्त्र भइसक्नेछ । दुनिया“ कहा“बाट कहा“ पुगिसक्यो, तर हामी भने आजसम्म पनि, राणाशाहीलाई […]

पुरा पढ्नुहोस्

जेन–जीको बलिदानले अन्तरिम सरकार सम्भव बन्यो,अब भ्रष्टाचार नियन्त्रण अनिवार्य

हेम–सरिता पाठक फाउन्डेसनका संरक्षक हेम पाठकले मुलुकमा गठन भएको अन्तरिम सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने विश्वास व्यक्त गरेका छन् । लामो समयदेखि गीत, संगीत, कविता, पत्रकारिता र सचेतनामूलक कार्यक्रममार्फत सुशासनको लागि काम गर्दै आएको फाउन्डेसनले जेन जी आन्दोलनलाई ऐतिहासिक मोडको रूपमा व्याख्या गर्दै अन्तरिम सरकारलाई स्वागत गरेको छ । पाठकसगको कुराकानी यहा प्रस्तुत छ हेम–सरिता पाठक […]

पुरा पढ्नुहोस्

जुन टिमले जिते पनि चन्द्र सूर्य अङ्कित झन्डाकै मान बढ्ने होः विद्वान गुरुङ

काठमाडौं । एनपिएल दोश्रो संस्करणको उपाधिको रक्षाको निम्ति फाइनल खेलको लागि लुम्बिनि लायन्स र सुदुरपश्चिम रोयल्सको दुबै टिमलाई नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले शुभकामना व्यक्त गरेका छन । अध्यक्ष गुरुङले दुबै टिमहरुलाई उत्साह र उमङ्गको साथ खेल्न शुभकामना दिदै जुन टिमले जिते पनि आखिर चन्द्र सुर्य अङ्कित झन्डाकै मान बढ्ने हो भनी बताएका छन […]

पुरा पढ्नुहोस्

काठमाडौंको वायु प्रदूषणले नाघ्यो अस्वस्थको तह

काठमाडौंमा वायुको गुणस्तर खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थको तह नाघेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान काठमाडौंको वायु गुणस्तर इन्डेक्स ९एक्यूआई० १५२ छ । १५१ नाघ्नुलाई अस्वस्थ मानिन्छ । नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० […]

पुरा पढ्नुहोस्

लगानीकर्ताकाे ध्यान चाँदीतर्फ, लगातार बनाउँदै ऐतिहासिक मूल्यचाँदीको मूल्यले एक साताअघिको रेकर्ड तोडेको छ ।

बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ हजार ७५० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा एकैदिन १५० रुपैयाँले चाँदी बढेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो । त्यस्तै सुनको भाउ तोलामा २ सय […]

पुरा पढ्नुहोस्

‘जेनजी’ सहमतिविरुद्ध सिंहदरबार घेराउ गर्दै मिराज समूह

बुधबार ९मंसिर २४० सरकार र ‘जेनजी’बीच भएको सहमतिविरुद्ध सिंहदरबार घेराउ गर्न लागिएको हो ।

पुरा पढ्नुहोस्