टिपरको ठक्करबाट देवगणको मृत्यु, नवदुर्गा जात्रा प्रभावित
भक्तपुरको कमलविनायकमा बुधबार राति भएको सवारी दुर्घटनामा एक देवगणको मृत्यु भएपछि नवदुर्गा जात्रा प्रभावित भएको छ। राति साढे नौ बजे भएको दुर्घटनामा टिपरले स्कुटरलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका–८ का २६ वर्षीय स्कुटर चालक बिमल वनमालाको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक भक्तपुर–७ इनाचोका २४ वर्षीय राजेश वनमाला घाइते भएका छन्। मृतक वनमाला नेपालकै सबैभन्दा […]
पुरा पढ्नुहोस्
