भक्तपुरमा ‘फोहोरमैलाको वर्तमान अवस्था, चुनौती र अवसर’ सम्बन्धी अन्तरक्रिया सम्पन्न
नेपाल प्रेस सोसाईटी र भक्तपुर नागरिक समाजको संयुक्त आयोजनामा आज ‘फोहोरमैलाको वर्तमान अवस्था, चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रेस सोसाईटीको हलमा बिहान ७:३० बजे आयोजित उक्त कार्यक्रममा फोहोर व्यवस्थापनमा स्थानीय तह, निजी संस्था र नागरिकको भूमिकाबारे गहन छलफल भयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का […]
पुरा पढ्नुहोस्
