कांग्रेस सभापति गगन थापाले दिएको राजिनामा अस्वीकृत हुने

राजनीति
0Shares

नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट दिएको राजिनामा अस्वीकृत हुने भएको छ।

कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएसँगै उनको राजिनामा अस्वीकृत हुने भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *