सुर्यविनायकको प्राणी उद्यानबारे सभासदको चासो, राष्ट्रिय प्रकृति संरक्षण कोषसँग वार्ता
भक्तपुर। सूर्यविनायक नगरपालिका–६ मा निर्माण प्रस्तावित राष्ट्रिय प्राणी उद्यानको सिलान्यास भएको १२ वर्षभन्दा बढी बितिसक्दा पनि परियोजना अझै अघि बढ्न सकेको छैन। २०७० सालमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरी सुरु गरिएको यो परियोजना लामो समयदेखि स्थिर अवस्थामा अड्किएको भन्दै स्थानीयवासीमा चर्को असन्तुष्टि बढ्दै गएको छ। स्थानीयका अनुसार प्रारम्भमा प्राणी उद्यान निर्माणले पर्यटकीय आकर्षण बढाउने […]
पुरा पढ्नुहोस्
