सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले हप्तामा २ दिन सार्वजनिक विदा र कार्यालय समय ९ देखि ५ कायम गर्ने निर्णय गरेको हो ।