जगातीको नयाँ पुल निर्माण ठप्प, स्थानीय आक्रोशित

राजनीति
0Shares

रामहरि चौलागाईं/ भक्तपुर। भक्तपुरको सूर्यविनायक–साँगा सडकखण्डअन्तर्गत जगातीमा निर्माणाधीन नयाँ पुलको काम लामो समयदेखि अघि नबढ्दा स्थानीयले गम्भीर चासो व्यक्त गरेका छन्।

निर्माण प्रक्रिया सुरु भए पनि हाल पुलको अवस्था लथालिङ्ग रहेको छ। आयोजना पक्षले चासो नदिएको भन्दै स्थानीय असन्तुष्ट छन्।

स्थानीय कृष्णराम किसीले भने, “यस्तो महत्त्वपूर्ण पुल अलपत्र पारेर राख्नु भनेको जनतालाई जोखिममा धकेल्नु हो, सडक आयोजना पूल र सडक निर्माणको विषयमा गम्भीर छैन भन्ने यो ज्वलन्त उदाहरण हो। ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *