दधिकोटमा बन्द मासु पसलबाट दुर्गन्ध, स्थानीय आक्रोशित

सूर्यविनायक नगरपालिका–४ वडा कार्यालय नजिक रहेको न्यौपाने मिट सप केही सातादेखि बन्द हुँदा पसलभित्र कुहिएको मासुबाट फैलिएको दुर्गन्धले स्थानीय बासिन्दा समस्यामा परेका छन्। दुई साताभन्दा बढी समयदेखि दुर्गन्धका कारण वरपर बस्न र आवतजावत गर्नसमेत कठिन भएको स्थानीयको गुनासो छ। वडा कार्यालयले पसल सञ्चालन वा व्यवस्थापनका लागि ३५ दिने सूचना टाँसेको भए पनि तत्काल समस्या समाधान […]

पुरा पढ्नुहोस्

वातावरण संरक्षण मञ्च भक्तपुरद्वारा ‘प्लाष्टिकबाट ढकी बुनाइ’ तालिम सम्पन्न

भक्तपुर, असार २१ — वातावरण संरक्षण मञ्च भक्तपुरको आयोजनामा सञ्चालन भएको दुईदिने ‘खेर जाने प्लास्टिकबाट ढकी बुनाइ’ तालिम शनिबार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा मञ्चका अध्यक्ष न्हुछेबहादुर प्रजापतिले घरबाट फोहोरका रूपमा निस्किने प्लास्टिकलाई उपयोगी घरेलु सामग्रीमा रूपान्तरण गरी व्यावसायिक रूपमा अघि बढाउन सके आम्दानी वृद्धि हुनुका साथै जलवायु परिवर्तन र वातावरण प्रदूषण न्यूनीकरणमा […]

पुरा पढ्नुहोस्

डोल्पाको हिलोसहितको बाढीगाँउमा पस्दाः एक महिलाको मृत्यु, ६ घाइते

काठमाडौँ । डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति परेको अविरल वर्षापछि आएको हिलोसहितको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। आइतबार बिहान करिब ३ः०० बजे धुलाखोला तथा आसपासका खोल्सामा आएको हिलोमाटोसहितको बाढी गाउँमा पस्दा स्थानीय आनन्दी विक ९अन्दाजी ५६ वर्ष० को घटनास्थलमै मृत्यु भएको हो। बाढीमा परी अन्य ६ जना […]

पुरा पढ्नुहोस्

पत्रकारहरूमाझ सञ्चारमन्त्रीले भने– प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय छैन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नरहेको वताएका छन् । आइतबार नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सरकार लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताए। उनले सरकारका पहिलो १०० दिन नागरिकलाई परिणाममुखी काम देखाउन केन्द्रित रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता […]

पुरा पढ्नुहोस्

सरकारको सय दिनः १०१ जनालाई सम्पत्ति शुद्धीकरणको मुद्दा, ११८ अर्बको बिगो दाबी

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा राज्यकोषको दोहन तथा नीतिगत सेटिङमा संलग्न भएका व्यक्तिहरूलाई वित्तीय अपराध तथा सम्पत्ति शुद्धीकरणको कसुरमा कानुनी दायरामा ल्याउने काम तीव्र रूपमा भइरहेको जानकारी गराएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले सय दिने उपलब्धि सार्वजनिक गर्दै प्रवक्ता सस्मित पोखरेलले सरकारले भ्रष्टाचार नियन्त्रणलाई शून्य सहनशीलताको […]

पुरा पढ्नुहोस्

कर तिर्नु नागरिकको कर्तव्य, समृद्ध सूर्यविनायक निर्माणको आधार

भक्तपुर । समृद्ध, व्यवस्थित र आत्मनिर्भर स्थानीय सरकार निर्माणका लागि कर प्रणालीलाई प्रभावकारी बनाउनु अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्। विकास, सुशासन र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहको मुख्य स्रोत कर भएकाले प्रत्येक नागरिकले समयमै कानुनअनुसार कर तिर्नु आफ्नो जिम्मेवारी र सभ्य नागरिकको पहिचान भएको उनीहरूको भनाइ छ। स्थानीय सरकारको मेरुदण्डका रूपमा रहेको करले नगरपालिकालाई आर्थिक रूपमा […]

पुरा पढ्नुहोस्

आयल निगममा ओभरटाइम भत्ता कटौति सिफ्ट प्रणाली लागु गर्ने तयारी

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम अर्थात ओभरटाइम गरेबापत दिइँदै आएको भत्ता कटौति गर्ने तयारीलाई तीव्र पारेकी छिन । निगममा ओभरटाइमका नाममा भइरहेको करोडौँ रुपैयाँको अनावश्यक खर्च र अनियमितता रोक्न मन्त्री यादवले यस्तो कदम चालेकी हुन् । निगमको कर्मचारी प्रशासन नियमावली, २०६३ अन्तर्गत ुसेवा सुविधाु शीर्षकमा व्यवस्था गरिएको […]

पुरा पढ्नुहोस्

निधि निवासमा रास्वपा महाधिवेशको चर्चा

काठमाडौं । नेपाली कांग्रेसका नेताहरु बीच भएकाृे भेटघाटमा राष्ट्रिय स्वतन्त्र पाटी( रास्वपा) महाधिवेशनको विषयलाई लिएर बढी चर्चा भएको छ । नेता विमलेन्द्र निधिको निवास मध्यबानेश्वरमा निधि, प्रकाशमान सिंह र डा शशांक कोइरालाबीच भेटवार्ता भएको हो । छलफलमा रास्वपा महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने निर्णय भएकोप्रति तीनै जना नेताको ध्यानाकर्षण भएको स्रोतको दावी छ ।त्यसरी नै उनीहरुले […]

पुरा पढ्नुहोस्

पेट्रोलियम पदार्थको बिक्रि सहज भएसंगै १४ पेट्रोल पम्पमा निगमले लगाएको ताला खुल्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेसंगै सरकारले अनुगमनको क्रममा कारवार्ही स्वरुप पप्प लगाएको ताला खोलेको छ । नेपाल आयल निगमले काठमाडौँ र पोखराका १४ वटा पेट्रोल पम्पमा अनुगमनको क्रममा हिजो लर्गाको थियो । निगमका अनुसार अहिले बजारमा पेट्रोलियम पदार्थको बिक्री वितरण पहिलेकै अवस्थामा फर्किएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै देशका विभिन्न पेट्रोल पम्पहरूले इन्धन बिक्री […]

पुरा पढ्नुहोस्

ठेकेदारले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै गएर कुटे

  काठमाण्डौ । इच्छाकमना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलाई ठेकेदारले कार्यकक्षमा गएर कुटपिट गरेपछि पालिकाको कर्मचारी वृतमा खैलावैला मच्चिएकोछ । अधिकृत बस्नेतलाई गाउँपालिकाको कार्यकक्ष भित्र प्रवेश गरी ठेकेदार तामाङसहितका ६ जनाको समूहले आज हातपात गरेका थियो। चितवनका प्रहरी प्रवक्ता डिएसपी चन्द्र भूषण यादवका अनुसार क्रसर व्यवसायी तामाङ सहितको टोली कार्यकक्षमै पुगेर कुटेका हुन् । […]

पुरा पढ्नुहोस्