एमाले नेता विष्णु पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

  काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप तीन दिन म्याद थपको अनुमति दिएको हो । पौडेल एमालेवाट धेरै पटक मन्त्री हुने नेतामा […]

पुरा पढ्नुहोस्

रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसंगै घण्टी उपहार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नव निर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेले निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । निर्वाचित सदस्यलाई सभापति रविले प्रमाणपत्र हस्तान्तरण तथा घण्टी उपहार दिएका थिए । चितवनमा असार ७ देखि १२ […]

पुरा पढ्नुहोस्

सूर्यविनायकको सिपाडोल –८ बालमैत्री स्थानीय शासनयुक्त घोषणा

भक्तपुर । सूर्यविनायक नगरपालिकाका८ बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएको छ । नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानअन्तर्गत आज सूर्यविनायक नगरपालिका–८ लाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको हो । वडाध्यक्ष पुष्पराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका प्रमुख बाशुदेव थापा, उपप्रमुख सरिता भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य तथा स्थानीय जनप्रतिधिहरुको उपस्थितीमा वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा […]

पुरा पढ्नुहोस्

विष्णु पौडेल छुटेनन्, अदालतले मगायो दीपक भट्टको मुद्दाको फाइल

काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेल आज पनि थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले उनको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउने आदेश गरेको छ। टेकप्रसाद ढुंगाना रफमेघराज पोखरेलको इजलासले दीपक भट्टको मुद्दाको फाइल झिकाउने आदेश गरेको हो ।

पुरा पढ्नुहोस्

ओलीले भने – सरकारले हस्तक्षेप गरेकै कारण एन्फा प्रतिबन्धमा पर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलमै प्रतिबन्ध लाग्ने स्थितिमा पुर्‍याएको आरोप लगाएका छन । नेपाल खेलकुद महासङ्घको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै एन्फालाई प्रतिबन्ध लाग्ने स्थितिबाट बाहिर निकाल्नुपर्ने बताए । ओलीले थपे– ‘टुप्पोमा परिवर्तन गर्न खोजेर हुँदैन, यसलाई अलि जरैदेखि परिवर्तन गर्नुपर्छ, फेदैदेखि परिवर्तन गर्नुपर्छ, अनि मात्रै परिवर्तन हुन्छ। […]

पुरा पढ्नुहोस्

सूर्यविनायक नगरपालिका धमाधम वालमैत्री वडा घोषणा गर्दै

  भक्तपुर । सूर्यविनायक नगरपालिका वडा वालमैत्री घोषणा कार्यक्रम अन्र्तगत ५ कटुञ्जे र वडा नं ६ लाई छुट्टाछुट्टै कार्यक्रम मार्फत बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। हिजो भएको कार्यक्रममा ५ कटुञ्जेकोमा नगर प्रमुख बासुदेव थापाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरे ।सो अवसरमा नगर प्रमुख थापाले बालमैत्री शासन केवल घोषणा गर्ने विषय नभई […]

पुरा पढ्नुहोस्

२३औँ राष्ट्रिय धान दिवसको अवसरमा भक्तपुरमा उत्कृष्ट कृषकहरु सम्मानित

भक्तपुर । २३औँ राष्ट्रिय धान दिवसको अवसरमा भक्तपुर नागरिक समाजले उत्कृष्ट कृषक सम्मान तथा अन्तर्क्रिया कार्यक्रमू आयोजना गरी जिल्लाका सात जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ। वरिष्ठ पत्रकार तथा नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख चूडामणि भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। कार्यक्रमका संयोजक तथा भक्तपुर नागरिक […]

पुरा पढ्नुहोस्

प्राविधिक त्रुटि सचिएसंगै पूजा र ध्रुव बने रास्वपाको केन्द्रीय सदस्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले पूजा बास्तोला र ध्रुव थापामगरलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ । असार ७ देखि १२ गतेसम्म चितवनमा भएको रास्वपाको प्रथम महाधिवेशनमा बास्तोलाले प्रतिस्पर्धीको भन्दा बढी मत ल्याएर पनि आयोगले निर्वाचित घोषणा गरेको थिएन । यसैगरी समावेशीबाट उम्मेदवारी दिएका थापामगरलाई आयोगले निर्वाचित घोषणा गरेको थिएन । बढी मत […]

पुरा पढ्नुहोस्

धान दिवसको अवसमा नागरिक समाज भक्तपुर द्धारा कृषकहरु सम्मानित

भक्तपुर । २३ औ राष्ट्रिय धान दिवसको अवसर पारेर नागरिक समाज भक्तपुरले जिल्लाका उल्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । उनीहरुलाई राष्ट्रिय कृषि आधुनिकरण भक्तपुरका प्रमुख चुडामणि भटराइले प्रेस सोसाइटीको सभाहलमा सम्मान गरेका हुन । सम्मानित हुने कृषकहरुमा ठूलोबाबु श्रेष्ठ,रिखेश्वर भटराई,रमेस केसी,प्रदीप प्रधान,केनिन्द्र अधिकारी ,दराराम मचामसी र गणेश पौडेल रहेका छन । कार्यक्रममा प्रमुख अतिथि चुडामणि […]

पुरा पढ्नुहोस्

वाम एकताबारे गोकुलले भने– फुटेको हाँडी जोड्ने लालसा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वाम एकताको पहललाई फुटेको हाँडी जोड्ने लालसा भन्दै टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेतृत्वबाट चलाइएको वाम एकताको सार आफ्नो असफलता छोप्न भुत्ते हतियार भएको उनले टिप्पणी गरेका छन् ।‘सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो–भन,’ बाँस्कोटाको चुनौती छ, ‘आफु छोडेर […]

पुरा पढ्नुहोस्