निधि निवासमा रास्वपा महाधिवेशको चर्चा

राजनीति समाचार
0Shares

काठमाडौं । नेपाली कांग्रेसका नेताहरु बीच भएकाृे भेटघाटमा राष्ट्रिय स्वतन्त्र पाटी( रास्वपा) महाधिवेशनको विषयलाई लिएर बढी चर्चा भएको छ । नेता विमलेन्द्र निधिको निवास मध्यबानेश्वरमा निधि, प्रकाशमान सिंह र डा शशांक कोइरालाबीच भेटवार्ता भएको हो ।
छलफलमा रास्वपा महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने निर्णय भएकोप्रति तीनै जना नेताको ध्यानाकर्षण भएको स्रोतको दावी छ ।त्यसरी नै उनीहरुले भेटमा कांग्रेसको आन्तरिक विवादमा १५ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्नेमा साझा चिन्ता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *