टिपरको ठक्करबाट देवगणको मृत्यु, नवदुर्गा जात्रा प्रभावित

भक्तपुरको कमलविनायकमा बुधबार राति भएको सवारी दुर्घटनामा एक देवगणको मृत्यु भएपछि नवदुर्गा जात्रा प्रभावित भएको छ। राति साढे नौ बजे भएको दुर्घटनामा टिपरले स्कुटरलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका–८ का २६ वर्षीय स्कुटर चालक बिमल वनमालाको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल  चालक भक्तपुर–७ इनाचोका २४ वर्षीय राजेश वनमाला घाइते भएका छन्। मृतक वनमाला नेपालकै सबैभन्दा […]

पुरा पढ्नुहोस्

सूर्यविनाकयकमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

भक्तपुरको सूर्यविनायक नगरपालिकाले आयोजना गर्ने तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । तीन दिनसम्म सूर्यविनायका–६ बनाचौर खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा नगरक्षेत्र भित्रका ३६ विद्यालयका एक हजार विद्यार्थी सहभागी हुने छन् । सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिका सदस्यसचिव दीपक थापाले प्रतियोगिता’bout आज पत्रकारहरुलाई जानकारी दिँदै उक्त प्रतियोगितामा एथलेटिक्सतर्फका सम्पूर्ण विद्याका खेल सूर्यविनायक–१० […]

पुरा पढ्नुहोस्

उज्यालो नेपाल पार्टीद्वारा भक्तपुरमा उम्मेदवार घोषणा, पुराना दलसँग प्रतिस्पर्धा नरहेको दाबी

भक्तपुर । उज्यालो नेपाल पार्टीले आज नेपाल प्रेस सोसाइटीमा आयोजित उम्मेदवार घोषणा तथा पत्रकार सम्मेलनमार्फत भक्तपुरका लागि आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार जितराम लामाले जनतामा पुराना दलप्रति आशा नै नरहेकाले उज्यालो नेपाल पार्टीको राजनीतिक प्रतिस्पर्धा पुराना दलसँग नभई नयाँ राजनीतिक शक्तिसँग मात्र रहेको बताएका छन्। लामाले […]

पुरा पढ्नुहोस्

एमालेबाट टिकट नपाएपछि पूर्वप्रधानमन्त्रीका छोराले नै छाडे एमाले

पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा तथा पूर्वसांसद यज्ञजित शाहले नेकपा एमाले परित्याग गरेका छन्। आगामी निर्वाचनमा टिकट नपाउने निश्चित भएपछि उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै राजीनामा बुझाएका हुन्। रुपन्देही–३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाइएपछि शाह असन्तुष्ट बनेका थिए। उनी सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने आकांक्षी थिए। राजीनामा पत्रमा शाहले पार्टीभित्र अवसरवाद हाबी […]

पुरा पढ्नुहोस्

भक्तपुर–२ मा महेश बस्नेतलाई रास्वापाका राजिब खत्रीले चुनौती दिने

भक्तपुर–२ मा आगामी निर्वाचनका लागि नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजीव खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। खत्रीले सुरुमा काठमाडौं–१० बाट उम्मेदवारी दिने तयारी गरेका थिए । तर अन्ततः पार्टीले उनलाई भक्तपुर–२ मा उठाउने टुंगो लगाएको हो। जेन–जी आन्दोलनपछि बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका छन्। […]

पुरा पढ्नुहोस्

देउवा पक्षले भन्यो गगनलाई आधिकारिकता दिनु लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्नु हो

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिनु मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षडयन्त्र भएको निष्कर्ष निकालेको छ। बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित सङ्ख्या समेत नहेरी एकलौटी रूपले गरिएको निर्णय दूषित मनसायले प्रेरित रहेको बैठकले […]

पुरा पढ्नुहोस्

यो निर्वाचन सामान्य नभई मुलुकको निकास दिने निर्वाचन होः प्रधानमन्त्री कार्क

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएको वताइन । आज बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेटको क्रममा उनले देश चुनावमा होमिएको बताइन्। उनले भनिन् देश चुनावमा होमिएको छ। यो चुनाव सामान्य अवस्थाको चुनाव नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातिर लैजाने चुनाव हो। भदौ २३ र २४ गतेलाई दिमागमा […]

पुरा पढ्नुहोस्

रास्वपा केन्द्रीय सदस्य परियारको गाडी गोरखामा तोडफोड

काठमाण्डौ । गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रकाशचन्द्र परियारको गाडी तोडफोड भएको छ। भिमसेन थापा गाउँपालिकामा अज्ञात व्यक्तिले गाडी तोडफोड गरेका हुन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र गाडीको पछाडिको सिसा फुटाइएको छ। गाडीको पछाडिको भागको सिसा फुटाइएको छ । गाडी तोडफोड गर्नेबारे अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

पुरा पढ्नुहोस्

राजनीतिमा आउने तयारीसंगै राजु पाण्डेले दिए राजीनामा

काठमाडौं । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । पाण्डे नजिकको स्रोतका अनुसार उनी सक्यि राजनीतिमा आउने तयारी छन ।

पुरा पढ्नुहोस्

रविविरुद्ध चलिरहेको अभियोगपत्र संशोधन गर्न स्वीकृत, अभियोग फिर्ता हुने तयारी

काठमाडौं, ३० पुस – महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र पर्सामा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सरकारी वकिललाई स्वीकृति दिएको छ। महान्यायाधिवक्ता सबिता भण्डारी बरालले स्पष्ट पार्दै भनिन्, “सहकारी ठगीको मुद्दा यथावत् छ, यो केवल अभियोगपत्र संशोधनका लागि हो, मुद्दा फिर्ता लिइएको होइन।” बुधबार स्वीकृति दिएपछि जिल्ला […]

पुरा पढ्नुहोस्