रास्वपा केन्द्रीय सदस्य परियारको गाडी गोरखामा तोडफोड

राजनीति समाचार
0Shares

काठमाण्डौ । गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रकाशचन्द्र परियारको गाडी तोडफोड भएको छ।
भिमसेन थापा गाउँपालिकामा अज्ञात व्यक्तिले गाडी तोडफोड गरेका हुन्।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र गाडीको पछाडिको सिसा फुटाइएको छ।
गाडीको पछाडिको भागको सिसा फुटाइएको छ । गाडी तोडफोड गर्नेबारे अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *