नेपाली कांग्रेसको भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तीव्र

काठमाण्डौ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्व थालिएको कांग्रेस विशेष महाधिवेशनको तयारी तिब्र पारिएको छ। भृकुटीमण्डपमा महाधिवेशनका लागि स्टेज बनाउने काम भइरहेको छ। आइतबार हुने उद्घाटन समारोहका लागि अहिले स्टेज ब्यानरले सजाउने काम भैराखेको छ ।

पुरा पढ्नुहोस्

चरणबद्ध रूपमा निर्वाचन गर्ने कुरा एमालेलाई स्वीकार्य छैनःअध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको लागि तयारी रहन निर्देशन गरेका छन । शनिबार आयोजित एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक ढिलोचाँडो निर्वाचनमा जानैपर्ने भएकाले सिंगो पार्टी पङ्क्तिलाई तयारीमा अवस्थामा रहन आह्वान गरेका हुन्। अध्यक्ष ओलीले सरकारले अझैसम्म निर्वाचनको सुनिश्चितता र निर्भय वातावरण बनाउन नसकेको भन्दै असन्तुष्टि जाहेर गरे […]

पुरा पढ्नुहोस्

सहमति, सुशासन र दिगो विकासतर्फ अग्रसर सूर्यविनायक नगरपालिका

स्थानीय सरकार जनताको सबैभन्दा नजिकको शासन प्रणाली हो, जहाँ नागरिकका दैनिक आवश्यकता, विकासका आकांक्षा र समग्र जीवनस्तर सुधारका सवालहरू प्रत्यक्ष रूपमा सम्बोधन गरिन्छन्। यही मर्मलाई आत्मसात् गर्दै भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका सहमति, सहकार्य र सुशासनको अभ्यासमार्फत स्थानीय शासनको उदाहरणीय नमुना बन्दै अघि बढिरहेको छ। स्थापना भएको करिब एक दशकको अवधिमा सूर्यविनायक नगरपालिकाले विकास निर्माण, प्रभावकारी […]

पुरा पढ्नुहोस्

वनमन्त्री चौलागाईंले सम्हाले भौतिक तथा पूवार्धारमन्त्रालयको जिम्मेवारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारी पाएका वनमन्त्री माधवप्रसाद चौलागाईंले शुक्रबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री चौलागाईंले कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतिका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैंकलाई अनुरोध गर्ने निर्णय गरेका छन् ।यसैगरी जुम्ला र कालिकोटको सिमाना नाग्म स्थित हिमा नदीमा पक्की पुल […]

पुरा पढ्नुहोस्

२५ केन्द्रीय सदस्हरुले गरे विशेष महाधिवेशन पक्षधरसँग संवाद गर्न अपिल

काठमाडौं । चुनावअघि नै पार्टीको नेतृत्व परिवर्तनको पक्षमा उभिएका नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरुले २५ भन्दा बढी केन्द्रीय सदस्यले विशेष महाधिवेशन पक्षधरसँग संवाद गर्न अपिल गरेका छन्। वक्तव्यमा भनिएको छ, ‘यस परिवेशमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ। अतः माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई […]

पुरा पढ्नुहोस्

पत्रकार महासंघ भक्तपुरको स्थापना दिवसको अवसरमा तीन सम्मानीत

भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको २९ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट योगदान पुर्‍याउने तीन जना पत्रकार नगर पुरस्कारसहित सम्मानीत भएका छ। आज एक समारोहकाबीच उनीहरुलाई सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदिश खरेलले नगदसहित सम्मान गरेका हुन्। महासंघले स्थापना गरेको १५ हजार रूपैयाँ राशिको स्व।भगवान दास राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कारद्वारा नेपाल अर्थडटकमका […]

पुरा पढ्नुहोस्

सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

नेपाली कांग्रेसले सिफारिसमा नै नपरेका तीन जनालाई राष्ट्रिय सभा उम्मेदवार बनाएको छ। आगामी चुनाबमा कांग्रेस-एमाले वीचमा तालमेल गर्ने निर्णय अनुसार कांग्रेसको भागमा ९ जना छुट्याइएको थियो । कांग्रेसले बुधबार टुंगाएका ९ उम्मेदवारमा तीन जना भने तल्लो तहबाट सिफारिस नभई केन्द्रबाट तोकिएको थियो । गीता देवकोटा, धमेन्द्र पासवान र जगत तिमिल्सिनाको नाम तल्लो तहबाट सिफारिस नआएको […]

पुरा पढ्नुहोस्

आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन : सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश नगरेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन् । बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको […]

पुरा पढ्नुहोस्

राजनीतिमा लाग्नेले तत्काल मन्त्री छोड्नुहोस् : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा लाग्न खोज्ने मन्त्रीहरूलाई बाटो क्लियर गर्न निर्देशन दिएकी छन् । चुनाव नजिकिँदै जाँदा केही मन्त्रीहरू राजनीतिक क्रियाकलापमा लागेको र उनीहरू दलमा नै आबद्ध भएकाले प्रधानमन्त्री कार्कीले सोमबारको बैठकमा अब तत्काल पद छोड्न भनेकी हुन् । प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने,’ अरू साथीहरू जसले यस्तो चाहना राख्नुभएको उहाँहरूका लागि […]

पुरा पढ्नुहोस्

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय घेराउ

, काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् । पार्टीको नियमित १५ औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र छ । वधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी (२,४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै […]

पुरा पढ्नुहोस्