अबदेखि झापामा कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय झापाले मतदाताको गोपनीयता भंग गर्ने काम भइरहेको भन्दै मतदातालाई कुन उम्मेदवारलाई भोट हाल्नुहुन्छ भनेर सोध्न नपाउने निर्णय गरेको हो।