काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप तीन दिन म्याद थपको अनुमति दिएको हो । पौडेल एमालेवाट धेरै पटक मन्त्री हुने नेतामा पर्दछन । उनी पाँचपटक भन्दा पनि बढी मन्त्री भएका थिए, त्यसमा पनि उनी धेरै पट अर्थ मन्त्री मात्रै भएका थिए । उनी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।

