स्थानीय बजारमा सुनको भाउ ओरालो, चाँदी पनि सस्तियो

काठमाडौं । पछिल्लो केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट आएको छ । हालसम्मकै उच्च तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्य बिहीबारसम्म घटेर २ लाख ५९ हजार ६०० रुपैयाँमा झरेको छ । पछिल्लो चार दिनको अवधिमा मात्रै सुनको मूल्य ११ हजार रुपैयाँले घटेको हो । यस्तै, चाँदीको मूल्य पनि ओरालो […]

पुरा पढ्नुहोस्

लगानीकर्ताकाे ध्यान चाँदीतर्फ, लगातार बनाउँदै ऐतिहासिक मूल्यचाँदीको मूल्यले एक साताअघिको रेकर्ड तोडेको छ ।

बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ हजार ७५० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा एकैदिन १५० रुपैयाँले चाँदी बढेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो । त्यस्तै सुनको भाउ तोलामा २ सय […]

पुरा पढ्नुहोस्