एमालेबाट उम्मेदवार सिफारिस भएका दैलेखका बस्नेत रास्वपामा प्रवेश
काठमाण्डौ । नेकपा एमालेबाट दैलेख क्षेत्र नम्बर १ बाट पतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएका नन्दकिशोर बस्नेत एनके राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०मा प्रवेश गरेका छन् । हिजो रास्वपाको केन्द्रीय कार्यालयमै गएर उनी पार्टी प्रवेश गरेका हुन् । बस्नेत एमाले दैलेखमा चिनिएकै नेता हुन् । उनलाई यसअघि नै चुनाव लड्ने नेताका रूपमा चर्चा गरिन्थ्यो । […]
पुरा पढ्नुहोस्
