भक्तपुर अन्तरवडा फुटसलको फाइनलमा वडा नं ७ र ८ प्रवेश, शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुने
भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि सहिद स्मृति खेलमैदानमा सञ्चालन भइरहेको भक्तपुर नगर अन्तरवडा फुटसल प्रतियोगिताको सेमिफाइनल खेल बिहीबार सम्पन्न भएको छ। प्रतियोगिताको फाइनलमा वडा नं ७ र वडा नं ८ प्रवेश गरेका छन्। पहिलो सेमिफाइनल खेलमा ग्रुप ‘ए’ को वडा नं ७ ले ग्रुप ‘बी’ को वडा नं २ लाई ३–० गोल अन्तरले […]
पुरा पढ्नुहोस्
