रास्वपाबाट भक्तपुर सूर्यविनायकको कमाण्ड भाईकृष्ण श्रेष्ठले सम्हाल्ने

राजनीति
0Shares

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट भक्तपुर सूर्यविनायकको कमाण्ड  भाईकृष्ण श्रेष्ठले सम्हाल्ने भएका छन्।
शनिबार सम्पन्न प्रथम ऐतिहासिक नगर अधिवेशनबाट भाईकृष्ण श्रेष्ठ सर्वसम्मत रूपमा  सूर्यविनायक नगर सभापतिमा निर्वाचित भएका हुन्। अधिवेशनबाट उपसभापतिमा राजु राउत, सचिवमा यसोदा बस्नेत खत्री तथा सहसचिवमा सुशील ढुङ्गेल निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा दिपेन्द्र परियार, श्यामकुमार महत, दिनेश रानाभाट, मनोहरि थापा र राजनकुमार श्रेष्ठ चयन भएका छन्। अधिवेशनबाट महिला सदस्यहरूमा उषा बन कार्की, कोपिला आचार्य र सन्तोषी नगरकोटी निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *