भक्तपुर–नाला सडक : शिलान्यासको शिलाले अझै बाटो कुरिरहेछ
प्रकाशचन्द्र खड्का नेपालको राजनीतिक इतिहासमा २०१५ साल आम निर्वाचनको वर्ष मात्र थिएन, त्यो जनताले सर्वप्रथम आफ्नो अमूल्य मतले सरकार बनाएको गौरवशाली क्षण थियो। त्यही आम निर्वाचनपछि गठित प्रजातान्त्रिक सरकारले नेपाल निर्माणका धेरै सपना देखेको थियो—शिक्षा, स्वास्थ्य, देशलाई जोड्ने सडक सञ्जाल अनि जनताको आर्थिक वृद्धिको रूपान्तरण। तत्कालीन जननेता तथा प्रजातन्त्रका अथक योद्धा गणेशमान सिंहले यो सडकको […]
पुरा पढ्नुहोस्
