भक्तपुरमा मेरो प्रतिस्पर्धी नै छैनन् : राजिब खत्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता राजीव खत्रीले भक्तपुर क्षेत्र नम्बर २ मा आफ्नो प्रतिस्पर्धी कोही नभएको दाबी गरेका छन्। आइतबार रास्वपा भक्तपुर जिल्ला समितिले दुधपाटीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खत्रीले रास्वपाको बलियो उपस्थितिले अन्य दलहरू आत्तिएको टिप्पणी गरेका हुन् । उनले भने, “भक्तपुरमा रास्वपाको सानदार इन्ट्रीले अरू पार्टीका साथीहरू डराएका छन्। यही डरका कारण […]

पुरा पढ्नुहोस्

उज्यालो नेपाल पार्टीद्वारा भक्तपुरमा उम्मेदवार घोषणा, पुराना दलसँग प्रतिस्पर्धा नरहेको दाबी

भक्तपुर । उज्यालो नेपाल पार्टीले आज नेपाल प्रेस सोसाइटीमा आयोजित उम्मेदवार घोषणा तथा पत्रकार सम्मेलनमार्फत भक्तपुरका लागि आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार जितराम लामाले जनतामा पुराना दलप्रति आशा नै नरहेकाले उज्यालो नेपाल पार्टीको राजनीतिक प्रतिस्पर्धा पुराना दलसँग नभई नयाँ राजनीतिक शक्तिसँग मात्र रहेको बताएका छन्। लामाले […]

पुरा पढ्नुहोस्

आपराधिक क्रियाकलापमा संलग्नहरू कारबाहीको दायरामा आउँछन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै भदौ २३ गतेको आपराधिक क्रियाकलापमा संलग्नहरू कारबाहीको दायरामा आउनुपर्ने बताएका छन् । बिहीबार झापाको दमक-८ स्थित जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको कम्युनिस्ट नेता गगन पुरीको घर अवलोकनको क्रममा यस्तो बताएका हुन् ।

पुरा पढ्नुहोस्

गगन थापालाई आजको सानेपा बैठकले प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् ।  महामन्त्री प्रदीप पौडेलले भोलि (शुक्रबार) पार्टी कार्यालय जाने जानकारी दिए । ‘भोलि दिउँसो १ बजे सानेपा जाँदैछौँ’ पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको हो । सभापति निर्वाचित भए पनि गगन […]

पुरा पढ्नुहोस्

कांग्रेसमा निवर्तमान सभापतिदेखि पूर्व मन्त्रीसम्मलाई चुनाब लड्न रोक

नेपाली कांग्रेसमा गगन थापा सभापति भएपछी पूर्वसभापति, उपसभापतिदेखि भ्रष्टाचार आरोपितसम्मलाई आगामी चुनाबमा उठ्नबाट रोक लगाईएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, नेताहरु दिपक खड्का, मोहनबहादुर बस्नेत सहितलाई चुनाब उठ्नबाट रोक लगाईएको हो। यसघि टिकट वितरणमा देउवा पत्नी आरजु राणा हावी हुँदै करोडौं कमिसन लिएर शीर्ष र हेभिवेट नेतालाई टिकट वितरण गर्ने […]

पुरा पढ्नुहोस्

एमालेबाट टिकट नपाएपछि पूर्वप्रधानमन्त्रीका छोराले नै छाडे एमाले

पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा तथा पूर्वसांसद यज्ञजित शाहले नेकपा एमाले परित्याग गरेका छन्। आगामी निर्वाचनमा टिकट नपाउने निश्चित भएपछि उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै राजीनामा बुझाएका हुन्। रुपन्देही–३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाइएपछि शाह असन्तुष्ट बनेका थिए। उनी सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने आकांक्षी थिए। राजीनामा पत्रमा शाहले पार्टीभित्र अवसरवाद हाबी […]

पुरा पढ्नुहोस्

भक्तपुर–२ मा महेश बस्नेतलाई रास्वापाका राजिब खत्रीले चुनौती दिने

भक्तपुर–२ मा आगामी निर्वाचनका लागि नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजीव खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। खत्रीले सुरुमा काठमाडौं–१० बाट उम्मेदवारी दिने तयारी गरेका थिए । तर अन्ततः पार्टीले उनलाई भक्तपुर–२ मा उठाउने टुंगो लगाएको हो। जेन–जी आन्दोलनपछि बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका छन्। […]

पुरा पढ्नुहोस्

देउवा पक्षले भन्यो गगनलाई आधिकारिकता दिनु लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्नु हो

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिनु मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षडयन्त्र भएको निष्कर्ष निकालेको छ। बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित सङ्ख्या समेत नहेरी एकलौटी रूपले गरिएको निर्णय दूषित मनसायले प्रेरित रहेको बैठकले […]

पुरा पढ्नुहोस्

यो निर्वाचन सामान्य नभई मुलुकको निकास दिने निर्वाचन होः प्रधानमन्त्री कार्क

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक निकासका लागि निर्वाचन एक मात्र विकल्प भएको वताइन । आज बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेटको क्रममा उनले देश चुनावमा होमिएको बताइन्। उनले भनिन् देश चुनावमा होमिएको छ। यो चुनाव सामान्य अवस्थाको चुनाव नभई मुलुकलाई निकास दिने र दिगो स्थिरतातिर लैजाने चुनाव हो। भदौ २३ र २४ गतेलाई दिमागमा […]

पुरा पढ्नुहोस्

रास्वपा केन्द्रीय सदस्य परियारको गाडी गोरखामा तोडफोड

काठमाण्डौ । गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रकाशचन्द्र परियारको गाडी तोडफोड भएको छ। भिमसेन थापा गाउँपालिकामा अज्ञात व्यक्तिले गाडी तोडफोड गरेका हुन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र गाडीको पछाडिको सिसा फुटाइएको छ। गाडीको पछाडिको भागको सिसा फुटाइएको छ । गाडी तोडफोड गर्नेबारे अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

पुरा पढ्नुहोस्