निधि निवासमा रास्वपा महाधिवेशको चर्चा

काठमाडौं । नेपाली कांग्रेसका नेताहरु बीच भएकाृे भेटघाटमा राष्ट्रिय स्वतन्त्र पाटी( रास्वपा) महाधिवेशनको विषयलाई लिएर बढी चर्चा भएको छ । नेता विमलेन्द्र निधिको निवास मध्यबानेश्वरमा निधि, प्रकाशमान सिंह र डा शशांक कोइरालाबीच भेटवार्ता भएको हो । छलफलमा रास्वपा महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने निर्णय भएकोप्रति तीनै जना नेताको ध्यानाकर्षण भएको स्रोतको दावी छ ।त्यसरी नै उनीहरुले […]

पुरा पढ्नुहोस्

पेट्रोलियम पदार्थको बिक्रि सहज भएसंगै १४ पेट्रोल पम्पमा निगमले लगाएको ताला खुल्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेसंगै सरकारले अनुगमनको क्रममा कारवार्ही स्वरुप पप्प लगाएको ताला खोलेको छ । नेपाल आयल निगमले काठमाडौँ र पोखराका १४ वटा पेट्रोल पम्पमा अनुगमनको क्रममा हिजो लर्गाको थियो । निगमका अनुसार अहिले बजारमा पेट्रोलियम पदार्थको बिक्री वितरण पहिलेकै अवस्थामा फर्किएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै देशका विभिन्न पेट्रोल पम्पहरूले इन्धन बिक्री […]

पुरा पढ्नुहोस्

ठेकेदारले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै गएर कुटे

  काठमाण्डौ । इच्छाकमना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलाई ठेकेदारले कार्यकक्षमा गएर कुटपिट गरेपछि पालिकाको कर्मचारी वृतमा खैलावैला मच्चिएकोछ । अधिकृत बस्नेतलाई गाउँपालिकाको कार्यकक्ष भित्र प्रवेश गरी ठेकेदार तामाङसहितका ६ जनाको समूहले आज हातपात गरेका थियो। चितवनका प्रहरी प्रवक्ता डिएसपी चन्द्र भूषण यादवका अनुसार क्रसर व्यवसायी तामाङ सहितको टोली कार्यकक्षमै पुगेर कुटेका हुन् । […]

पुरा पढ्नुहोस्

एमाले नेता विष्णु पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

  काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप तीन दिन म्याद थपको अनुमति दिएको हो । पौडेल एमालेवाट धेरै पटक मन्त्री हुने नेतामा […]

पुरा पढ्नुहोस्

रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसंगै घण्टी उपहार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नव निर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेले निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । निर्वाचित सदस्यलाई सभापति रविले प्रमाणपत्र हस्तान्तरण तथा घण्टी उपहार दिएका थिए । चितवनमा असार ७ देखि १२ […]

पुरा पढ्नुहोस्

सूर्यविनायकको सिपाडोल –८ बालमैत्री स्थानीय शासनयुक्त घोषणा

भक्तपुर । सूर्यविनायक नगरपालिकाका८ बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएको छ । नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानअन्तर्गत आज सूर्यविनायक नगरपालिका–८ लाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको हो । वडाध्यक्ष पुष्पराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका प्रमुख बाशुदेव थापा, उपप्रमुख सरिता भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य तथा स्थानीय जनप्रतिधिहरुको उपस्थितीमा वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा […]

पुरा पढ्नुहोस्

विष्णु पौडेल छुटेनन्, अदालतले मगायो दीपक भट्टको मुद्दाको फाइल

काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेल आज पनि थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले उनको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउने आदेश गरेको छ। टेकप्रसाद ढुंगाना रफमेघराज पोखरेलको इजलासले दीपक भट्टको मुद्दाको फाइल झिकाउने आदेश गरेको हो ।

पुरा पढ्नुहोस्

ओलीले भने – सरकारले हस्तक्षेप गरेकै कारण एन्फा प्रतिबन्धमा पर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलमै प्रतिबन्ध लाग्ने स्थितिमा पुर्‍याएको आरोप लगाएका छन । नेपाल खेलकुद महासङ्घको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै एन्फालाई प्रतिबन्ध लाग्ने स्थितिबाट बाहिर निकाल्नुपर्ने बताए । ओलीले थपे– ‘टुप्पोमा परिवर्तन गर्न खोजेर हुँदैन, यसलाई अलि जरैदेखि परिवर्तन गर्नुपर्छ, फेदैदेखि परिवर्तन गर्नुपर्छ, अनि मात्रै परिवर्तन हुन्छ। […]

पुरा पढ्नुहोस्

सूर्यविनायक नगरपालिका धमाधम वालमैत्री वडा घोषणा गर्दै

  भक्तपुर । सूर्यविनायक नगरपालिका वडा वालमैत्री घोषणा कार्यक्रम अन्र्तगत ५ कटुञ्जे र वडा नं ६ लाई छुट्टाछुट्टै कार्यक्रम मार्फत बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। हिजो भएको कार्यक्रममा ५ कटुञ्जेकोमा नगर प्रमुख बासुदेव थापाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरे ।सो अवसरमा नगर प्रमुख थापाले बालमैत्री शासन केवल घोषणा गर्ने विषय नभई […]

पुरा पढ्नुहोस्

२३औँ राष्ट्रिय धान दिवसको अवसरमा भक्तपुरमा उत्कृष्ट कृषकहरु सम्मानित

भक्तपुर । २३औँ राष्ट्रिय धान दिवसको अवसरमा भक्तपुर नागरिक समाजले उत्कृष्ट कृषक सम्मान तथा अन्तर्क्रिया कार्यक्रमू आयोजना गरी जिल्लाका सात जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ। वरिष्ठ पत्रकार तथा नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख चूडामणि भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। कार्यक्रमका संयोजक तथा भक्तपुर नागरिक […]

पुरा पढ्नुहोस्