नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु
नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ । आइतबार (पुस २७) दिउँसो काठमाडौंंको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु गरिएको हो । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायत नेता उपस्थित भएपछि विशेष महाधिवेशनको उद्घाटनसत्र थालिएको छ । थापा र शर्माकै नेतृत्वमा विशेष महाधिवेशन आयोजना गरिएको हो । उद्घाटनसत्रअघि उपत्यकाका विभिन्न स्थानबाट र्याली निकालिएको थियो । र्याली भृकुटीमण्डप पुगिसकेको […]
पुरा पढ्नुहोस्
